२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

भासिँदै जमिन : काठमाडौंलाई जोशीमठको पाठ

माघ ४, २०७९

भारतको उत्तराखण्ड राज्यस्थित चामोली जिल्लाको जोशीमठमा जमिन भासिएर चिरा पर्दा सयौं प्रभावित भएका छन् । भारतको प्रसिद्ध धार्मिकस्थल बद्रीनाथ प्रवेशद्वार समेत मानिने यो पहाडी सहर भासिन थालेपछि घ...