कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

खोलाले बगाउँदा ७४ वर्षीय वृद्धको ज्यान गयो

कास्की — खोलामा आएको बाढीले बगाउँदा स्याङ्जामा ७४ वर्षीय एक वृद्धको ज्यान गएको छ । 

खोलाले बगाउँदा ७४ वर्षीय वृद्धको ज्यान गयो

पुतलीबजार नगरपालिका–१ बीरेन्द्रनगरका तिलबहादुर भुजेललाई बिहीबार खोलाले बगाएको थियो ।

सोही ठाउँको अरौदी खोला तर्ने क्रममा खोलाले बगाउँदा घाइते उनको उपचारको क्रममा शुक्रबार जिल्ला अस्पतालमा मृत्यु भएको स्याङ्जा प्रहरीका प्रवक्ता इन्द्र रानाले जानकारी दिए ।

प्रकाशित : असार २१, २०८१ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×