१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९०

कोशी प्रदेशसभामा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रक्रिया सुरू

देवनायारण साह

मोरङ — काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासकाे मत लिने प्रक्रिया सुरू भएको छ । प्रदेश सभाको बैठकमा कांग्रेसका कार्कीले विश्वासको मतको प्रस्ताव गर्दैछन् ।

कोशी प्रदेशसभामा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रक्रिया सुरू

कांग्रेस भित्र विद्रोह गरेर एमालेको समर्थनमा मुख्यमन्त्री दाबी गर्दै नियुक्त भएका कार्कीलाई अहिले कांग्रेसको संस्थापन समूहसहित माओवादी केन्द्र र जसपाले समर्थन गर्ने जनाएका छन्। राप्रपा भने विश्वासको मतको विपक्षमा उभिने संभावना छ ।

प्रकाशित : कार्तिक १, २०८० १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?