२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

क्रिकेट क्रेज [फोटोफिचर]

तस्बिर : अंगद ढकाल, हेमन्त श्रेष्ठ

काठमाडौँ — ट्वान्टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखलाको तेस्रो खेलमा शनिबार कीर्तिपुर मैदानमा नेपाल र नेदरल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ । नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ गर्दै १९.३ ओभरमा १२० रन बनाएको छ । नेपालले १२१ रनको लक्ष्य लिएर ब्याटिङ गरिरहेको छ ।

खेल हेर्न त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा घरेलु दर्शकहरू ओइरिएका छन् । उनीहरूले नेपाली खेलाडीलाई हौसला दिइरहेका छन् । क्रिकेट मैदानको प्यारापिट र रुखमा समेत चढेर दर्शकले खेल हेरेका छन् ।

प्रकाशित : फाल्गुन १९, २०८० १३:५०
प्रतिक्रिया
पठाउनुहोस्