त्रिलोचन भट्ट

त्रिलोचन भट्टका लेखहरु :

सुरुमा सकस, अबको समय सजिलो

संघीयतामा मुलुक जानु नै राजनीतिक रूपमा आफैंमा ठूलो घटना हो । सुदूरपश्चिमको हकमा संघीय संरचनामा जाने मुख्यमन्त्रीका हैसियतले जिम्मेवारी पूरा गर्ने पहिलो अवसर मैले पाएँ । यस अवधिमा अनेक सिकाइ, अनुभव र चुनौतीको सामना गर्नुपर्‍यो ।