२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७

तस्बिर : पर्वत पोर्तेल

तस्बिर : पर्वत पोर्तेलका लेखहरु :

पूर्वी नाकाबाट सुरु भयो मिटरब्याजविरुद्धको न्याय मार्च

‘मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति’ ले मंगलबार पूर्वी नाका काँकडभिट्टाबाट ‘न्याय मार्च’ सुरु गरेको छ । महाकालीको गड्डाचौकी र काँकडभिट्टाबाट एकैपटक मसाल बालेर न्याय मार्च सुरु गरिएको हो । पूर्वमा अध्यक्ष अवधेश कुशवाहा र महाकालीमा प्रवक्ता नीर्ग नवीनले आन्दोलनको अगुवाइ गरेका छन् ।

एउटा सुषुप्त द्वन्द्व

नेपालको नक्सा पल्टायो भने सुदूरपूर्वी कुनामा काँकडभिट्टा नाका भेटिन्छ, जसलाई भर्खरै ६ लेनको फराकिलो एसियन हाइवेले जोडेको छ । यहाँबाट मेची नदी तरेर अगाडि बढ्दा भारतको सिलिगुडी, असम हुँदै म्यान्मार र थाइल्यान्डसम्म पुगिन्छ । २०–२२ किलोमिटर पूर्वतर्फ बंगलादेश पर्छ, अलि माथि भुटान । तर हामी त्यता जाँदै छैनौं, काँकडभिट्टा बजारबाट मेचीको डिलैडिल उत्तरतिर लाग्दै छौं ।