सर्वोत्तम श्रेष्ठ

सर्वोत्तम श्रेष्ठका लेखहरु :

कुमारजीवको नजलेको जिब्रो !

काठमाडौंस्थित चीन सांस्कृतिक केन्द्रले अर्को साता गर्न लागेको चीन–नेपाल बौद्ध संस्कृति प्रदर्शनीमा राखिने एउटा चित्रकलाको शीर्षक छ— ‘चिनियाँ भाषामा बुद्धवाणीको सही अनुवाद गर्नेको जिब्रो जल्दैन ।’ उक्त चित्रकलामा भारतीय मूलका जस्ता देखिने, दाह्री फुलेका वयोवृद्ध बीचतिर, अन्य बौद्ध भिक्षु केही लेख्न लागेको मुद्रामा अनि एक उच्चपदस्थ व्यक्ति र अन्य सर्वसाधारणको जमघट प्रस्तुत गरिएको छ ।