ज्योत्स्‍ना प्रसाई

ज्योत्स्‍ना प्रसाईका लेखहरु :

लकडाउनमा आमाहरु

आज मेरी आमाको जन्मदिन । तपाईंको जन्मदिनमा आज के खाने त आमाभन्दा आमाले भन्नुभो, 'तिमीहरुलाई जे मिठो लाग्छ त्यही बनाइदिन्छु।'  बुबाले भन्नुभो, 'यही लकडाउनभरि हो  घर  बस्ने फुर्सत, केके बनाएर खाइराखौ है यो बेला ।'