गोविन्दप्रसाद दुलाल

गोविन्दप्रसाद दुलालका लेखहरु :

चार सहिदको सम्झना 

बाह्य साम्राज्यवादी तागत वा आन्तरिक एकतन्त्रीय सर्वसत्तावादविरुद्ध विद्रोहको शङ्खनाद गर्दै देशभक्ति र जनआवाजलाई सम्मान गर्न आफ्नो अमूल्य देहसमेत बलि दिन तयार हुने निर्भयी आत्मा हो, सहिद । राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको अस्तित्वको संरक्षणार्थ जुनसुकै  मूल्य चुकाउन पनि पछि नपर्ने संकल्प ऊर्जा सहीद  हो ।