विकासराज सत्याल

बाँडीचुँडी विश्वविद्यालय

म तीन दशकदेखि अमृत कलेजमा प्राध्यापनरत छु । हालै करिब दुई महिना यो कलेज प्रमुखविहीन बन्यो । गुट–उपगुटको तानातानीमा प्रमुख नियुक्त गर्न नसक्दा शिक्षक–कर्मचारीको तलबै रोकियो, दैनिक कामकाज र परीक्षा ठप्प भयो । यो कलेज माओवादीको कोटामा पारिएको रहेछ ।

आकाशेपानी काठमाडौंलाई काफी

नेपालका धेरै मानवबस्ती खानेपानीको चरम अभाव झेल्दैछन् । कति बस्ती यसैकारण बसाइँ हिँड्न थालेका छन् । बढ्दो जनसंख्याको चापले अधिकांश सहरमा खानेपानीको हाहाकार छ । ज्वलन्त उदाहरण हो, काठमाडौं उपत्यका । 

देश बूढो हुँदै छ

बुढ्यौली कष्टकर उमेर हो । शरीरका अधिकांश अंग–प्रत्यंग कमजोर भइसकेका हुन्छन् । यो वयमा शरीरले बढी आराम खोज्छ, बढी पौष्टिक आहार, औषधी, हेरचार खोज्छ, परिवारको सहारा खोज्छ । जवानीमा देश, समाज र परिवारलाई सक्दो दिएर जीउ सुस्ताएको हुन्छ । यस्ता प्रौढको उचित रेखदेख समाज र परिवारको जिम्मेवारी हो ।

विकासराज सत्यालका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।