लीला लुइटेल

पुरुषका लागि ‘वरशिक्षा’

नेपाली साहित्यमा ‘वधूशिक्षा’ नामक कृतिमा अभिव्यक्त गरेका धारणालाई माध्यम बनाएर भानुभक्तको आलोचना गर्ने क्रम घटेको छैन, दिनप्रतिदिन बढिरहेको छ । नेपाली साहित्यमा ‘वधूशिक्षा’ मात्र नभई ‘वरशिक्षा’ पनि लेखिएको छ भन्ने धेरैलाई थाहा नभएकै बुझिन्छ ।

पुरुष भाष्य प्रेरित महिला मुक्ति

समयले अहिले धेरै महिलालाई शिक्षा प्राप्त गर्ने र स्वावलम्बी हुने अवसर दिएको छ । अहिलेका महिलाहरू परम्परागत रूढी र महिला विरोधी एकलकाँटे व्यवहार विरुद्ध प्रश्न उठाउन सक्षम पनि भएका छन् । फलस्वरूप हाम्रा कतिपय परम्परागत प्रचलन धराशायी हुँदै गएका छन् ।

रजस्वलाप्रति कहिलेसम्म अनुदार ?

पूर्वीय संस्कार एवं जीवनशैली शारीरिक–मानसिक स्वास्थ्यका लागि अति विशिष्ट हुनाका साथै जीवनोपयोगी छन् । यस्तो जीवनशैलीमा अभ्यस्त भइसकेका हामीले समयको कुनै क्षणमा आइपुग्दा मानवीयताका दृष्टिले ठूलै कलङ्क पनि सिर्जना गरेका छौँ । त्यो हो— नारीलाई हेर्ने दृष्टिकोण र दैनिक जीवनमा गरिने व्यवहार ।

जुन सम्मानले गर्छ अपमान

पछिल्लो समय नेपालमा ‘लिटरेचर फेस्टिभल,’ साहित्यकारहरूद्वारा गरिने भ्रमण आदान–प्रदान तथा साहित्यकारहरूलाई गरिने सम्मान एवं दिइने पुरस्कार चर्चाका विषय रहिआएका छन् । नेपाली साहित्य र साहित्यकारका लागि यो खुसीको विषय हो । केही समययता नेपाली साहित्यकारलार्ई दिइने पुरस्कार र सम्मानमा लेनदेन, ऐँचोपैँचो एवं सट्टापट्टा रहेको गाइँगुइँ नसुनिएका पनि होइनन् ।

कथनी र करनी

जनसंख्याका दृष्टिले विश्वकै दोस्रो ठूलो देश भारतमा हुने गरेका गर्भपतनमध्ये ९९ प्रतिशत भ्रूण छोरीको रहेको पाइएको छ । यसखाले जघन्य अपराधले जनसंख्याको सन्तुलनमा नकारात्मक असर परेको स्थिति ठाउँ–ठाउँमा देखिन थालेपछि सरकारले ‘बेटी पढाओ, बेटी बचाओ’ भन्ने कार्यक्रम ल्यायो ।

लीला लुइटेलका लेखहरु :

कठैबरी हामी !

एउटा दैनिक पत्रिकामा काठमाडौं महानगरपालिकाले उपभोक्ता अधिकारकर्मी तथा खाद्य विभाग प्रमुखलाई समेत साथमा लिएर राष्ट्रपति भवन नजिकका भट्टी पसल बन्द गराउनाका लागि प्रयासरत रहेको आशयको समाचार पढेपछि अत्यन्त खुसी लाग्यो ।