Kantipur

६ श्रावण २०८३, बुधबार
विश्वास नेपाली

विश्वास नेपाली

नेपाली भूमि तथा कृषि अधिकार अभियानमा क्रियाशील अभियन्ता हुन् ।

विश्वास नेपालीका लेखहरु :

राज्यको वक्रदृष्टिले आहत भुइँवर्ग

नयाँ सरकार बनेपछि काठमाडौं किनारमा बुलडोजर चल्यो, प्रभाव देशैभर पर्‍यो । सडकछेउ, नदी किनारा वा जंगलछेउ बसोबास गर्ने भूमिहीनलाई राज्यको आँखाले अतिक्रमणकारी, भूमाफिया वा हुकुमवासी देख्छ । आज आफ्नै देशभित्र असाध्यै असुरक्षित महसुस गरिरहेका छन्– भुइँवर्ग ।

7 MINS READ
The lower class, hurt by the state's perverted vision

दलित भूमिहीनता : ऐतिहासिक अन्याय र अपरिहार्य क्षतिपूर्ति

भूमिहीन दलितमा पनि दलित महिला सबैभन्दा बढी बहिष्कृत हुनेमध्येमा पर्छन्, जसले जातीय–लैंगिक आधारमा दोहोरो विभेद भोगिरहेका छन् । अब समाजमा गहिरो रूपमा जरा गाडेका शक्ति असन्तुलन भत्काउनु अपरिहार्य छ । यसर्थ भूमि स्वामित्व प्रदान गरिँदा पति–पत्नी दुवैको संयुक्त स्वामित्वमा हुनुपर्छ ।

16 MINS READ
Dalit landlessness: historical injustice and inevitable compensation

चुनावीयामको बहसमा भूमिसुधार

भूमि सुधारप्रतिको बुझाइ र समस्या, भूमिहीन एवं किसानको तत्कालीन प्रमुख सवाल र समाधानका केही उपाय, यसबीच राज्य–सरकार र नेतृत्वको ध्यान नपुगेको विषयमाथि दलहरूले मिहीन समीक्षा गर्नु जरुरी छ ।

16 MINS READ
Land reform in the election debate

सुधार हुन अझै बाँकी भूमि सुधार 

राजनीतिक दल, तिनका दस्ताबेज, चुनावी घोषणापत्र, सरकारी नीति तथा कार्यक्रम र विभिन्न योजनामा भूमि सुधार गर्ने विषय समेटिएकै छन् । स्पष्ट दृष्टिकोण र प्रतिबद्ध नेतृत्वको अभावमा यो मुद्दाले सार्थक कार्यान्वयन पाउन भने सकिरहेको छैन ।

11 MINS READ
Land reform still needs to be improved

रसुवाली किसान : जता भेडा, उतै बास

गोठमै बस्ने सेनाम फुर्पु घले चौंरीपालक कृषक हुन्, उनी भर्खरै ५९ वटा चौंरीका धनी भएका छन्, जो १२ महिनामा १४ ठाउँमा गोठ सर्छन् । भन्छन्- चौंरी गोठालाको स्थायी ठेगाना हुँदैन । गर्मी चढेपछि चैतदेखि असोज १५ सम्म माथि–माथि लेक चढ्नुपर्छ– गोसाइँकुण्डसम्मै पुगिन्छ ।

9 MINS READ
Rasuwali farmer: Wherever there are sheep, there they live

सधैं अन्यायमा भुइँ वर्ग

सरकारले ३५ वर्षे अवधिमा विभिन्न चरणमा भूमि आयोग गठन गर्‍यो तर कुनै पनि आयोगलाई पूरै समय काम गर्न दिइएन,लामो समयदेखि यस्तो भइराख्नु भूमिहीनमाथिको गम्भीर अन्याय हो 

13 MINS READ
Always the bottom class in injustice

फूलैफूलको चाड

सयपत्री फूलको उत्पत्ति मेक्सिको र ग्वाटेमालामा भएको मानिन्छ । यसलाई ‘म्यारिगोल्ड’ वा ‘म्याक्सिकेन म्यारिगोल्ड’ पनि भनिन्छ । सयपत्री २० औं शताब्दीको मध्यतिर युरोप हुँदै भारतको व्यापारमार्गबाट नेपाल प्रवेश गरेको इतिहास छ ।

8 MINS READ
Flower Festival

जेन–जी आन्दोलन : गुमेको सपना र दुखेको मन

स्कुल पढ्दै गरेका कलिला नानीबाबु जो भविष्यका कर्णधार थिए, ती पनि यस पटक सहिद भए । कलिलै उमेरका उनीहरूलाई यसरी सडक आन्दोलनमा आउँदैमा ज्यान गुमाउनुपर्ला भन्ने के थाहा थियो होला र ?

1 min read

कहिले पाउने भूमिहीनले जग्गा ?

भूमिहीनको व्यवस्थापनको काम आयोगको मात्र जिम्मेवारी हो भन्ने ढंगले बुझ्नु गलत हुनेछ । यो काममा राजनीतिक प्रतिबद्धता पनि उत्तिकै जरुरी छ ।

1 min read
When will the landless get land?

बासकै लागि संघर्षरत ‘मुक्त कमैया’

थिचोमिचो र दासताको जीवन बाँचिरहेकालाई तत्कालीन सरकारले ‘कमैया मुक्त घोषणा’ गरे पनि उनीहरूका दुःख भने जस्ताको तस्तै छन्, अहिले पनि उनीहरू आवासका लागि संघर्षरत छन्

1 min read
'Mukt Kamayya' struggling for survival
Link copied successfully