गोकर्ण गौतम

अन्तरजातीय प्रेमप्रति किन असहिष्णु ?

हँसिलो मुहार, पातलो दह्रीजुंगा, रंगीबिरंगी सर्ट, शिरमा ढाकाटोपी, पिठ्युँमा ब्याग अनि ब्यागमा उनिएको नेपालको राष्ट्रिय झण्डा । सोमबारदेखि सामाजिक सञ्जालमा यो तस्बिर ‘भाइरल’ भइरहेको छ ।

'आलै छ घाउ अठारको, नालापानीमा...’

२०३० सालतिर गायक/संगीतकार दीप श्रेष्ठ, गीतकार/संगीतकार विजय श्रेष्ठ र गायिका सुशीला सुब्बा सांगीतिक प्रस्तुतिका लागि दार्जिलिङ पुगेका थिए । दार्जिलिङको गोर्खा दुःख निवारण समितिको भवनमा भव्य कार्यक्रम थियो ।

जो चम्किए संगीतले संसारभर

संगीतकर्मी तथा ‘अमेरिकन आइडल’ का निर्णायक लुक ब्रायनले अडिसन राउन्डताकै भनेका थिए, ‘मेरो विचारमा दिवेश हामीले अमेरिकन आइडलमा अहिलेसम्म पाएकामध्ये सबैभन्दा ठूलो स्टार हुन सक्छन् ।’ ब्रायनको अनुमान एक हदसम्म पूरा भएको छ ।

चलचित्रलाई सरकारको उपेक्षा : नीति तथा कार्यक्रममा छैन एउटा पनि शब्द

कोरोना भाइरसका कारण फिल्मसँग जोडिएका हरेक तहका व्यवसाय र रोजगारी चौपट भएपछि फिल्मकर्मी मर्माहत छन् । उनीहरुको घाउमा नूनचुक छर्ने काम गरेको छ, सरकारको नीति तथा कार्यक्रमले ।

‘डिजिटल एडिक्सन’ होला है

कुरो लकडाउन सुरुहुनु एक/दुइ दिन अघिको हो– राजधानीकै एक निजी स्कुलमा ८ कक्षामा पढ्ने छात्र स्कुल जानै नमान्दा रहेछन् । अभिभावकले फकाए, गाली गरे तर केही सीप लागेन । त्यसपछि उनीहरूले चिन्तित हुँदै बालमनोविज्ञ नन्दिता शर्मा फोन गरे । उनी बच्चालाई भेट्न घर गइन् । बच्चाले उनीसँग भनेछन्, ‘सरले स्कुलमा जे पढाउनुहुन्छ, म नेटमा यहीँ पढ्न सक्छु, गेम पनि यहीँ खेल्छु, मन लाग्यो भने साथीहरूसँग च्याट गर्छु अनि किन स्कुल जानुपर्‍यो ?’

गोकर्ण गौतमका लेखहरु :

सिनेमामा चौतर्फी स‌ंकट

आजकल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाको मोबाइलको घन्टी बजेको–बज्यै गर्छ । फिल्म सुटिङका दौरान तल्लो तहमा बसेर काम गर्ने प्राविधिक लामासँग बिन्ती बिसाउँछन्, ‘सर, खाने र कोठा भाडा तिर्ने पैसा पनि छैन । भोकै मरिएला भन्ने डर भो । संघबाट केही सहयोग पाइएला ?’

‘अन्सेन्सर्ड’ ऋषि कपुर

‘उनी गए... ऋषि कपुर... गए... अहिले भर्खर बिते... म विक्षिप्त भएको छु ।’ अमिताभ बच्चनले बिहीबार बिहान यो ट्वीट गर्दै सर्वकालीन प्रिय अभिनेता ऋषि कपूर (६७) को महाप्रस्थानको पुष्टि गरे । अमिताभ मात्र होइन, जोकोही विक्षिप्त हुने खबर थियो यो ।

ऋषि कपूर र इरफानले एकसाथ खेलेको त्यो फिल्म, ऋषि बनेका थिए दाउद इब्राहिम 

बुधबार बलिउडले अभिनेता इरफान खान गुमायो, बिहीबार ऋषि कपूर । ऋषि र इरफानले ‘डी–डे’मा एकसाथ अभिनय गरेका छन् । सन् २०१३ मा प्रदर्शन भएको यस फिल्मले व्यावसायिक रुपमा सफलता हासिल गरेन तर सकारात्मक प्रतिक्रिया बटुल्यो । ऋषि र इरफानको यो फिल्मको तस्बिर र भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

घट्‍यो औषधि उत्पादन र बिक्री

लकडाउनले स्वदेशी औषधि उद्योगको उत्पादन र बिक्रीमा स्वाट्टै घटेको छ । हाल करिब ८० प्रतिशत उद्योगले औषधि उत्पादन गर्न बन्द गरेका छन् भने औषधि बिक्री पनि करिब ७० प्रतिशत घटेको उद्योगीहरूको भनाइ छ ।

‘आमा-बालाई एक्लो हुन नदिऔं’

हिजो बिहीबार, आमाको मुख हेर्ने दिन । पेसाले नर्स रोशा श्रेष्ठलाई एक ज्येष्ठ महिलाले फोनमा रुँदै याचना गरिन्, ‘नानी, घरमा नर्स पठाइदेऊ न । हामी बूढाबूढी प्रेसर बढ्यो कि भन्ने चिन्ताले मर्नै लाग्यौं । आमा खुवाउने औंसीमा तिमीलाई धर्मै हुन्छ ।’