म्याग्दी निर्वचनमा महावीर पुनको ‘सरप्राइज इन्ट्री’ हुँदा जिल्लाको परम्परागत चुनावी अंकगणित पूरै खलबलिएन मात्र चुनावी प्रतिस्पर्धा पनि निकै रोचक रह्यो । निर्वाचनको अन्तिम नतिजा सार्वजनिक हुँदा पुनले झन्डै तेब्बर मतान्तरले विजयी बने ।
हिमालमा परेको जलवायु परिवर्तनको प्रभाव तराईमा पनि पर्छ भन्ने सन्देश देशभरका जनप्रतिनिधिमार्फत सरोकारवालालाई दिन खोजिएको आयोजक घरपझोङ गाउँपालिकाले जनाएको छ ।