ग्राफ सर्च मोबाइलमा पनि
काठमाडौ — फेसबुकले ग्राफ सर्च सुविधा सुरु गरेको एक वर्षपछि त्यसलाई मोबाइलमा पनि उपलब्ध गराउने भएको छ ।
सोमबार फेसबुकले आफ्नो ब्लगमा मोबाइलमा सुरु गरेको सेवाबारे जानकारी दिंदै लेखेको छ, 'अर्को सातासम्म सबै मोबाइल प्रयोगकर्तालाई यो सेवा पुग्नेछ ।
फेसबुकले ग्राफ सर्च सुविधा सुरु गरेको एक वर्षपछि त्यसलाई मोबाइलमा पनि उपलब्ध गराउने भएको छ ।
सोमबार फेसबुकले आफ्नो ब्लगमा मोबाइलमा सुरु गरेको सेवाबारे जानकारी दिंदै लेखेको छ, 'अर्को सातासम्म सबै मोबाइल प्रयोगकर्तालाई यो सेवा पुग्नेछ ।' सेवा सुरु भएपछि कम्प्युटरमा जस्तै प्रयोगकर्ताले मोबाइलबाट पनि बृहत सर्च सुविधा पाउनेछन् । फेसबकुले ग्राफ सर्च सुविधा सन् २०१३ को जनबरीमा सुरु गरेको थियो ।
ग्राफ सर्चले फरक तरीकाले खोजी गर्ने सुविधा दिन्छ । जस्तो, हु लिभ्स इन काठमाडौं भन्दा आफ्ना काठमाडौंमा बस्ने साथीहरूको लिस्ट हेर्न सकिन्छ । प्रयोगकर्ताले यसैगरी अन्य खालको सर्चहरू पनि गर्च सक्नेछन् ।
प्रकाशित : मंसिर २८, २०७१ १०:३०

प्रतिक्रिया