कान्तिपुर राउण्ड टेबल

मौद्रिक नीतिका लागि बैंकका सीईओहरुको यस्तो छ सुझाव

निकै चासोका साथ हेरिएको आगामी मौद्रिक नीतिबारे कान्तिपुर दैनिकले ‘मौद्रिक नीति विशेष कान्तिपुर राउन्डटेबल’ को आयोजना गर्‍यो । शुक्रबार साँझ राष्ट्र बैंकका गभर्नर नेपाल, १५ बैंकका प्रमुख कार्यकारी अधिकृत, अर्थशास्त्री र सरोकारवालाबीच छलफलको सम्पादित अंश–

वित्तीय क्षेत्र चाहन्छ स्थायित्व

यस वर्ष मौद्रिक नीति सार्वजनिक गर्नुअगावै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्नका लागि दबाबमूलक आह्वान गरिरहेको छ । नगाभे बाध्यात्मक परिस्थिति सिर्जना गर्ने घोषणापछि बैंकिङ क्षेत्रमा तरंग पैदा भएको छ । तुलनात्मक रूपमा यसपटक निकै चासोका साथ हेरिएको आगामी मौद्रिक नीतिबारे कान्तिपुर दैनिकले ‘मौद्रिक नीति विशेष कान्तिपुर राउन्डटेबल’ को आयोजना गर्‍यो । शुक्रबार साँझ राष्ट्र बैंकका गभर्नर नेपाल, १५ बैंकका प्रमुख कार्यकारी अधिकृत, अर्थशास्त्री र सरोकारवालाबीच छलफलको सम्पादित अंश–