कोसेली

झिँगातन्त्र

श्रीमती माइत गएकी थिइन् । मचाहिँ ससुराली गएको थिइनँ । कोठामा एक्लै थिएँ, निद्रा लाग्दैन कि भनेर मनमा कुरा खेलाउँदै बत्ती निभाएको मात्र के थिएँ, केको एक्लै हुनु ? झ्यालको जाली, खापा खुलेको रहेछ । कोठाभरि लामखुट्टेको आमसभा भइरहेको रहेछ । कानमा आएर गीत गाउँदै नाचगान गर्न थाले । गालामा फ्याट्ट हान्छु, मर्‍यो कि भनेर हातले माड्छु लामखुट्टेको लास भेटिँदैन । फेरि कुइइ...य गर्छ ।

जारको घाँटी

त्यो दिन मेरो जारको घाँटी घाममा टिलिक्क टल्किएको थियो । हुन त यो अलि पहिलेको कुरा हो । तर टौदह जाँदाजाँदै पुराना घटनाहरू झल्झली सम्झन थालें । झोलामा लुकाएको एघार इन्चे भोजपुरे खुकुरी सम्झें । जारको सर्लक्क परेको घाँटी सम्झें । अनि त्यस घाँटीलाई छिनाउने अठोट सम्झें ।

सन्दुकका सकल सपना

९३ वर्षीया आमालाई जहाजमा पेरिसबाट काठमाडौं ल्याए, फ्रेन्च लेखक माथ्थियु रिकार्डले  । साथीहरूले माथ्थियु बौलाए नभनेका होइनन् तर उनले हठ गरिरहे– पेरिसभन्दा काठमाडौंमै आँखाको उपचार राम्रो हुन्छ  ।

मन्त्री सङ्ग्राम सिंहको जेल यात्रा

साना दुःखले काठमाडौं छिर्‍याको होइन म । साथी हरायो, साथ छुट्यो । स्वास्नी मारिई, घरबार डुब्यो । छोरा मारियो, वंश उजाडियो । तर पनि मेरो देश छ भनेर आयाँ । नियाँ चाइयो सरकार, निसाब चाइयो भनेर करायाँ । कराउँदा कराउँदै दुनियाँका दृष्टिमा आज म पागल भयाँ ।’

कथा : भार

एक अर्धपठित ग्राम युवक, आफ्नो सपनाको दौड गाउँको सुष्कता र सुस्ततामा पूरा नहुने देखेपछि अन्ततः सहरको रेलोपेलोमा अवतरित हुन आइपुग्छु  । भरखर थामिएको वर्षापश्चात् देखिएको स्निग्ध, निरभ्र आकाशमुन्तिर हिलैहिलो बाटो छ  ।

बाउ खोज्ने केटो

प्रायः मंसिरको अन्ततिर । बाँसका झाङहरूमा । सारौंका हुलहरू असाध्यै कराइरहेका हुन्छन् साँझपख । त्यसै समय बकैना, सिसौ र अम्रैका रूखहरूबाट खसेका शीतका थोपाहरूले जमिनमा असंख्य मसिना खोपिल्टाहरू निर्माण गरिरहेका हुन्छन् । त्यो समय म पुलिसको हल्दार थिएँ । जति बेला मेरो उमेर चौंतीस वर्षको थियो । हो, यो घटना त्यसै बखत घटिरहेको थियो ।

सत्य अर्कै

म एउटा सामान्य लेखकमाथि यो के आपत् आइलाग्यो ? स्तब्ध छु । यस्तो स्थितिको त मैले कल्पना पनि गरेको थिइनँ । आज म आफ्नै घरमा लुक्नुपर्ने भएको छ । यतिखेर त्रासले मेरा हातखुट्टा लुला भएका छन् । कानमा तातो अनुभव गरिरहेको छु । मुटु त पक्कै चलेकै छ तर पनि मुटुको गति टक्क रोकिएजस्तो लागिरहेछ । कवि लेखकको जीवनमा डर र त्रासका अनेकन स्थितिहरू आउने–जाने गरिरहेकै हुन्छन् ।

सी सेक्टरको सुब्बा दाजु

 दिनको दुई बजे सी सेक्टरको पुरानो र साँघुरो क्वाटरमा आइपुग्दा प्रेम सुब्बा थकान भोक दुवैले हैरान थिए  । सुब्बेनीले तातो भातअगाडि राखिदिएपछि खपाखप खाइसकेर पुरानो सोफामा बस्दै भने, ‘अब अरुणाञ्चलमा बस्न सकिन्न, बाहिरको मान्छेलाई यहाँका ट्राइफहरूले देख्नै नसक्ने भए  ।

फ्ल्याट नोज बेबिज फिनोमेना

बाटुलेचौर, पोखरास्थित कोमागाने मितेरी प्रसूति अस्पतालमा आफ्नो प्रथम बच्चाको मुहार हेरिरहेको अभिनव अर्यालको खुसी केही छिन पनि टिकेन  । आँखा नीलो वा कपाल कैलो वा दुवै भएको भए कुनै पश्चिमेलीजस्तो लाग्ने उसको अनुहारबाट खुसीका रङहरू अनायसै पखालिए जब उसले मलमलको सानो ब्लान्केटमा बेरिएर आएको नवजात शिशुलाई केही बेर हेर्‍यो  ।

ड्राइभरको आँखा

ओई श्याममाया । छिटो आइजो ।’ लोकेन्द्र न्यापानेको धोद्रो स्वर सुनियो । बिग्रेको टेपरेकर्डरजस्तो ।‘यो बाहुन सधैं यसरी किन च्याँठिन्छ हँ ?’

पानीको भुटुन

हरेक भेटमा भन्थे– कृष्णजी ! बसौं न एक दिन मज्जाले । त्यो दिन फेरि उनैको फोन आयो— कृष्णजी ! अहिले म तपाईंकै छेउछाउतिर छु । आज तपाईंको फुर्सद कस्तो छ ! कतै बसेर कफी पिउन सकिन्छ कि ?

कथा : चक्र

हाकिम साहेबको साइकोलजी नै यो छ कि जुन दिन उनी घरमा श्रीमतीसँग झगडा गरेर आउँछन्, त्यो दिन अफिसमा उनको अनुहार गमक्क फुलेको हुन्छ । अनि त्यो अनुहारमा कालो न कालो बाक्लो बादल पनि छाएको हुन्छ । कोही स्टाफ उनको अगाडि पुग्नुपर्छ, उनको दशा बिग्रिन्छ । यस्तो किनभने हाकिम साहेबले आफ्नी स्वास्नीसँग झगडा गरेर आएको रिस सबै आफ्नो अगाडि जो आउँछ, उसैलाई पोख्ने काम हुन्छ ।

धेरै सजिलो छ

भत्किएको सडकको अनुहार मिलाइदिनु छैनवारि र पारि जोड्ने आकाशेपुल तेर्साइदिनु छैनबाटो, र गल्लीहरु उज्यालो पारिदिनु छैन चोकतिर थुप्रिएको फोहोर उठाइदिनु पनि छैननाबालकलाई ढाँट्नुजस्तै धेरै रमाइलो छ ।

फणीन्द्रको घर

म फणीन्द्रलाई कसैले चिन्दैन थिए । उसका बाउ पनि त्यति धेरै परिचित होइनन् । आमा त झनै अपरिचत । फणीन्द्रको अनुहार पनि उतिसारो कसैलाई याद थिएन । पढाइमा तेज थिएन । गाउँमा हूलदुंगामा पनि तेज थिएन । ऊ गाउँमा थियो कि थिएनसमेत मान्छेहरूले ख्याल गरेका थिएनन् ।

कविताको नियम

१.कवि लासनिर टुसुक्क बसिरहेको थियो । चुपचाप । उसले केही मिनेटअघि एउटा बालकको छातीमा छुरी हानेको थियो । त्यसैले कविको हात रक्ताम्य थियो । ठीक मुटुमै छुरी रोपिएकाले बालकको मुटुबाटै रगतका पातला सिर्काहरू कविको अनुहारभरि छरिएको थियो । उसको कमिज र पाइन्ट पनि जताततै रगतैरगत लथपथिएको थियो ।

कथा : छापामारको छोरो–२

भुइँमा खुट्टा बजारेर सलाम ठोक्दै मेरो बडिगार्डले भन्यो, ‘सर छापामारको छोरो भन्ने हजुरलाई भेट्न चाहन्छ  । ’‘हँ... को रे ?’ कता कता सुनेझैं, महसुस गरिरहेझैं लाग्यो मलाई यो नाम  ।

भिक्षु भोजन

लुम्बिनीस्थित थाई विहारमा भोजन गर्दै धुतांगधारी थाई भिक्षु  । धुतांगधारी भिक्षुहरु हाते झोलामा खाने सबै कुराका बन्दोबस्ती गरेर हिँड्छन्  ।

अनुभूति : महाभारत !

अगस्ट ५ तारिखका दिन साँझपख फेसबुकमा सफल व्यवसायी जीबा लामिछानेले ‘नारायण गाउँले लेख्नुहुन्छ’ भन्दै नागपञ्चमीबारे जानकारीमूलक लेख सेयर गर्नुभयो  ।

कथावाचक प्रशिक्षक

फुटबलमा यस्तो पनि भन्ने गरिन्छ, प्रशिक्षक कति काबिल छ भनेर बुझ्ने एउटा उपाय उसले सुनाउने कथा नै हुन्  ।यस्तै गजब कथा सुनाउनेमा पर्थे, जर्मन प्रशिक्षक रुदी गुटनडफ । भर्खर उनको निधन भयो, फेरि एकपल्ट धेरैले उनले सुनाएका यस्तै कथा सम्झे । पछिल्लो समय उनी आरामले रिटायर्ड जीवन बिताइरहेका थिए र यस्तै–यस्तै अचम्मका कथा सुनाइरहेका थिए । उनीसँग कहिल्यै नसकिने यस्तै कथाको भण्डार थियो ।

मानुषी

तिमी जति गर्न सक्छौत्यति म पनि गर्न सक्छुतिमी जत्तिकै पाखुरी बजार्न सक्छुपसिना बगाउन सक्छुतिम्रा सबै अनुभूतिहरुमेरा पनि अनुभूतितर इतिहासले आजकहाा ल्याएर पछार्‍यो कुन्नि मलाईतिमी त मभन्दा कोसौं अघि गइसकेछौ  ।

मीठो मसिनो

 धान नेपाल र नेपालीहरूको एक नम्बरको खाद्यान्न बाली हो  । खेती गरिने करिब ३० लाख हेक्टर जमिनमध्ये करिब १५ लाख हेक्टरमा धान खेती हुन्छ  ।