कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

विम्बल्डन २०२४ : जोकोभिच लयमा फर्कँदै

काठमाडौँ — नोभाक जोकोभिचले खुट्टाको शल्यक्रियापछि आफू लयमा फर्केको प्रमाणित गर्न बिहीबार विम्बल्डन २०२४ को तेस्रो चरणमा सजिलै प्रवेश गरेका छन् । उनले यसका लागि ज्याकोब फियर्नलीलाई ६–३, ६–४, ५–७ र ७–५ ले पराजित गरे । जोकोभिच अन्तिम दुई सेटमा भने संघर्षरत रहे ।

विम्बल्डन २०२४ : जोकोभिच लयमा फर्कँदै

यो जितपछि जोकोभिच तेस्रो चरण प्रवेश गरेका छन् । महिलातर्फ इगा स्वाटिकले आफू विश्व नम्बर १ रहेको सिद्ध गर्न पेट्रा मार्टिचलाई ६–४ र ६–४ ले सजिलै हराइन् र तेस्रो चरण पुगिन् ।

स्वाटिक विम्बल्डनको क्वार्टरफाइनल भन्दा माथि भने पुग्न सकेकी छैनन् । भर्खर फ्रेन्च ओपन जितेकी स्वाटिक यसपल्ट छैटौं ग्रान्ड स्लाम उपाधि जित्ने अभियानमा छिन् ।

प्रकाशित : असार २१, २०८१ ०५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×