२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

तिलाठीमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता [तस्बिरहरू]

अबधेशकुमार झा

राजबिराज — सप्तरीको तिलाठीमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सुरू भएको छ । तिलाठीमा सरस्वती पूजा र मेलाका अवसरमा कुस्ती प्रतियोगिता हुँदै आएको छ । प्रतियोगितामा नेपाल र भारतका ४० पहलमानले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता तीनदिन सम्मचल्ने आयोजकले जनाएका छन् ।

प्रकाशित : फाल्गुन ४, २०८० १६:२२
प्रतिक्रिया
पठाउनुहोस्