१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४०९

नेपाल र स्कटल्यान्डबीचको खेल [१५ तस्बिर]

शब्द, तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

काठमाडौँ — नेपालले स्कटल्यान्डविरुद्ध विश्वकप लिग-२ मा ३ विकेटको सानदार विजय हात पारेको छ । नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा २ सय ७५ रनको लक्ष्य १८ बल अगाडि नै पूरा गर्‍यो । खेलमा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी अर्धशतक बनाएका थिए । लिग-२ मा नेपालको यो लगातार दोस्रो जित हो । कुशल भुर्तेलको शतक र कप्तान रोहित पौडेलको ७२ रनमा नेपालले मंगलबार नामिबियामाथि २ विकेटको विजय हात पारेको थियो । नेपालले स्कटल्यान्डलाई पराजित गरेको यो केवल दोस्रो पटक हो ।

प्रकाशित : फाल्गुन ५, २०७९ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्