कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

पाकिस्तानी राजदूत हासमीले भेटे प्रधानमन्त्री दाहाल

काठमाडौँ — नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हासमी प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । शुक्रबार सिंहदबारस्थित प्रधानमन्त्री कार्यालय पुगेर राजदूत हासमीले प्रधानमन्त्री दाहाललाई भेटेका हुन् । 

पाकिस्तानी राजदूत हासमीले भेटे प्रधानमन्त्री दाहाल

भेटका अवसरमा नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक तथा सामाजिक सहयोगका क्षेत्रमा छलफल भएका पाकिस्तानी दूतावासले जनाएको छ ।

प्रकाशित : जेष्ठ ३२, २०८१ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×