रुषा अधिकारी

रुषा अधिकारीका लेखहरु :

कक्षाकोठाबाहिर खोइ समानता !

‘भित्र होइन बाहिरै है ! बाहिरै !’यस वाक्यले मलाई बाह्र वर्षको उमेरमा जातीयतामा आधारित भेदभावसँग पहिलोपटक साक्षात्कार गराएका थियो । समाजले तयार पारिदिएको जातीयताको वर्गीकरणमा ‘उपल्लो’ स्थानमा पर्ने उपाध्याय ब्राह्मणको घरमा जन्मिएँ म ।