२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

सतीश शर्मा

सतीश शर्माका लेखहरु :

स्थानीय न्यायिक समितिको गन्तव्य

औपचारिक न्याय प्रणालीप्रति आमनागरिकका असन्तुष्टिहरू रहने गरेका छन् । यो प्रणाली अति औपचारिक छ, लामो कार्यविधिले गर्दा ढिलो हुन्छ, अदालत तथा कानुन व्यवसायीको शुल्क लगायतले महँगो छ अनि न्यायालयमा मौलाएको नातावाद, कृपावाद र भ्रष्टाचारले न्याय प्राप्ति सहज छैन भन्ने आम धारणा छ ।