रामेश्वरप्रसाद बराल

१५ सालका बीपी

 मेरो घरपरिवारमा ठूलाबाट सुन्ने गरेको नाम— विश्वेश्वरबाबु  । उहाँको परिवारमा— सान्दाजु  ।

हामी गुगलका दास

नवजात संसारमा आउँछ च्याँहार–च्याँहार गर्दै । यो शिशुको प्रथमस्वर हो । हामी हर्षले गद्गद् हुन्छौँ ।

परीक्षा पाटो मात्र होइन भाषा

शिशु मस्तिष्क उघारो र लचिलो हुन्छ । एकभन्दा बढी भाषा जान्न सक्दा उसले आफूलाई अझ फराकिलो बनाउँछ । बहुभाषाले उसमा बढी सोच्ने–बुझ्ने, तिखौरे बन्ने, सम्झिने वा मस्तिष्कमा सँगालिराख्ने क्षमता थपिन्छन् । 

हाम्रो नेपाली

हाम्रो आनीबानी पनि अनौठै छ । आर्थिक भ्रष्टाचारका कुरा आए कि कान ठाडा हुन्छन् । मच्चीमच्ची अर्काको कुरा काट्न सिपालु छौँ । भाषामा पनि उस्तै विचलन छ । तर, यसको चर्चा कमै हुन्छ ।

वाङ्मय सेरोफेरो

अमेरिका, बेलायतजस्ता मुलुकले टोफेल र आईएलटीएसजस्ता भाषामानक पहिल्याएका छन् । त्यहाँ अध्ययन गर्ने हाम्रै विद्यार्थीहरूले पनि अंग्रेजी भाषा सुन्न, बोल्न, पढ्न र लेख्न चारैवटा खुड्किला उक्लिनुपर्छ । हामीकहाँ भने सरकारी, अद्र्धसरकारी वा निजी कतै यस्तो वाङ्मय नियामक छैन । यस्ता कतिपय निकायका पत्रलेखन, सूचना वा विज्ञापनपाटीमा त्रुटि र अशुद्धता झल्किन्छ ।

रामेश्वरप्रसाद बरालका लेखहरु :

भाँडभैलो राष्ट्रलिपि

भाषा एक परम्परा हो । यो संस्कृतिसँगै डोरिन्छ । भाषाकै धुकधुकी भयो भने संस्कृतिसमेत धुकधुकीमा पुग्छ । मुलुकको सास निमोठिन्छ । अनि नेपालीको गहिरो डोबमा ऐजेरु जेलिनेछ । लुगा लाउन झिल्टो भयो, म त सर्वांग नांगै बसेँ है भन्न पाइन्छ र ?