केआर खम्बु

केआर खम्बुका लेखहरु :

‘सर्पसँग केको डर ?’ 

सर्प शब्द सुन्नासाथ हाम्रो मस्तिष्कमा एउटा चित्र सलबलाउँछ– हात–खुट्टाविहीन सामान्य रूपमा घस्रेर हिँड्ने एक जीव । सरीसृप वर्गको यसको शरीर लाम्चो डोरीजस्तो र कत्लाले ढाकिएको हुन्छ । सामान्यतः सर्पको शरीरलाई टाउको, घाँटी, जीउ र पुच्छर गरी चार खण्डमा बाँडिएको हुन्छ ।