अरुण जीसी

अरुण जीसीका लेखहरु :

थेग्रिएको धान उत्पादन र खाद्य असुरक्षाको जोखिम

धान एक कृषि उपजमात्र होइन, यो नेपाललगायत धेरै एसियाली मुलुकहरूको आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक पक्ष जोडिएको महत्त्वपूर्ण वस्तु हो । अझै पनि करिब ९० प्रतिशत धानको उत्पादन एसिया महादेशमा नै हुन्छ ।