मुराहरि पराजुली

को कति पुँजीवादी ?

पुँजीवादलाई एउटा गाली बनाउने अनौठो उद्यम नेपालमा लामो समयदेखि चलिआएको छ । पुँजीवाद कसरी नराम्रो हो भनेर तथ्य र तर्कहरू दिइँदैन । यसका कमजोरीहरू केलाइँदैन । कसैले पुँजीवाद किन नराम्रो हो भनेर सोध्यो भने ‘यस बारेमा मार्क्सले बताइसक्नुभएको छ’ भन्ने किसिमको जवाफ पाइन्छ ।

नेपाली पुँजीवादको रक्षार्थ 

हामीकहाँ पुँजीवाद–समाजवाद सम्बन्धी बहस एकांगी छ । समाजवादको एकोहोरो प्रशंसा गरिएको छ । अभ्यासमा ल्याउने इमानदार प्रयास गरेको पाइँदैन । पुँजीवादलाई वैचारिक प्रणालीको हिस्सा नै मानिँदैन । यसलाई केवल एउटा मानवीय अपसंस्कृतिका रूपमा बुझ्ने–बुझाउने गरिएको छ । नेपालमा पुँजीवादबारे छलफल समाजवादका समर्थकहरूले गर्छन् ।

स्वदेशी उद्योगको जामा

बजेटले किताबमा कर लगाएपछि लेखपढमा रुचि राख्नेहरू केही झल्यास्स भएजस्तो देखियो । यो वर्ग त्यही हो, जसले सरकारलाई पहिले कर उठाएर विकास निर्माण गर्न, रोजगारी बढाउन, कल्याणकारी कार्यक्रममा खर्च गर्न उक्साउँथ्यो । यी नादान राज्यवादीहरू अझै पनि यो वा त्यो क्षेत्रमा कर उठाउन वा नउठाउन सिफारिस गर्न पछि पर्दैनन् । उनीहरू कर वा अनुदानमार्फत हुने आर्थिक–सामाजिक स्रोतहरूमाथि हुने राजनीतिभित्र भने प्रवेश गर्दैनन् । 

जादुगर अर्थमन्त्रीको खोजी

चालु वर्ष आर्थिक वृद्धिदर ८ प्रतिशत हुने बजेटमा उल्लेख थियो । गत शुक्रबार केन्द्रीय तथ्यांक विभागले भने यो आँकडा ६.८ प्रतिशतमा सीमित हुने सार्वजनिक गरेको छ । बजेटमा भनिए अनुसारको खर्च हुन नसक्ने र राजस्व संकलन पनि नहुने अर्थमन्त्रीले पहिल्यै बताइसकेका छन् ।

मूर्ख समाजसँग जुवा

सामान्यतया सेयर बजारमा किन्नेले सस्तोमा किनिरहेको छु भन्ठान्छ  । उसलाई किन्नेहरूको लाममा म बीचमा छु भन्ने लाग्छ  ।

मुराहरि पराजुलीका लेखहरु :

सन्तान विभेदको जगमा समृद्धि !

मे री छिमेकी अन्जिता जिरेल पेसाले नर्स हुन् । उनी दस महिनाकी छोरीसँग निकै खुसी छिन् र छोरीलाई पनि उत्तिकै खुसी बनाउने प्रयास गर्छिन् । छोरीलाई खेलाउँछिन्, उफार्छिन्, चुप्पा खान्छिन् । आफ्नो मुख बिगारेर, अनौठा आवाज निकालेर छोरीलाई हँसाउँछिन् । उनीकहाँ पुग्ने जोकोहीले आमाछोरीको यो अन्तरघुलन देख्न सक्छन् ।

गरिबी छोडी असमानता !

गरिबी र असमानताका आँकडा आकर्षक हुन्छन् । यी आँकडाबाट मन छुने शीर्षक बनाइन्छन् र भयावह विश्लेषण गरिन्छन् । यसैबाट धेरैको राजनीति र गुजारा चलेको छ । अविकसित देशमा प्रायः गरिबी, अभाव, भोकमरीलाई भजाइन्छ ।

भेनेजुएलाको दन्त्यकथा

त्यो ह्युगो साभेजको जादु चलेका बेला थियो । भेनेजुएलाका राष्ट्रपतिलाई कुनै अन्तर्राष्ट्रिय सम्मेलनमा सुनेर आएका तत्कालीन एमालेका युवा नेता गोकर्ण विष्ट नयाँ बानेश्वरमा देखा परे । शाही शासनविरुद्ध सात दलको आन्दोलन जारी थियो । ‘भाषा त बुझिन्थेन तर बडी ल्याङग्वेज गजबको थियो,’ हाल मन्त्री रहेका विष्टले हामी केही युवालाई कुनामा उभ्याएर भनेका थिए, ‘रगत उमाल्ने किसिमको ।’ 

भौचरले चलाऔं स्कुल

‘भारतको गाउँ–गाउँमा विद्यालय थिए । अंग्रेजहरू आए । तिनलाई ती विद्यालय मनपरेन । उनीहरूले विद्यालयरूपी ती सुन्दर वृक्षको जरा–जरा खोतलेर हेरे अनि काम नलाग्ने रहेछ भनी उखेलेर त्यतिकै छाडिदिए । त्यो सुन्दर वृक्ष मर्‍यो । उनीहरूले ल्याएको बेलायती शैलीको विद्यालय शिक्षाले पनि काम गरेन । भारत झन्–झन् निरक्षर बन्दै गयो ।’ 

सुरक्षा कोष राहत कि आहत

राणाकालमा सैनिक द्रव्यकोष थियो । सैनिकका आर्थिक दु:ख निवारण गर्ने त्यसको उद्देश्य थियो । १९९१ सालमा स्थापना भएको त्यो कोषमा एक दशकपछि निजामती कर्मचारीलाई समेटियो । केही वर्षपछि सबै सरकारी कर्मचारीलाई सहभागी गराइयो ।