युवराज ज्ञवाली

राजावादीसँग आत्तिनु पर्दैन

नेपाली समाज अहिले पुरानो चिन्तन–प्रवृत्ति र नयाँ राजनीतिक परिस्थिति बीचको तीव्र अन्तरविरोधको चरणबाट गुज्रिँदै छ । नेपालमा जनवादी क्रान्ति सम्पन्न भए पनि नेपाली समाजको आर्थिक क्षेत्रमा प्रमुख रूपले दलाल तथा नोकरशाही पुँजीवादको नियन्त्रण कायमै छ ।

एक व्यक्ति, एक मुख्य पद

वर्तमान नेपाली राजनीतिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सबैभन्दा ठूलो पार्टीका रूपमा उदाएको छ । अनुमानित आठ लाख पार्टी सदस्य, विभिन्न जनवर्गीय संगठन, पेसागत र व्यवसायी संगठनका लाखौंलाख सदस्य भएको, देशका प्रत्येक वडा र टोलदेखि कैयौं बाह्य देशमा प्रवासीहरूको संगठित पंक्तिसहित विशाल सञ्जाल भएको पार्टी हो यो ।

नयाँ पार्टीको चुनौती

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको अपेक्षित एकीकरणले नेपाली राजनीतिमा मात्र नभई सिंगो विश्व कम्युनिस्ट आन्दोलनका लागि विशिष्ट महत्त्व राख्छ ।

युवराज ज्ञवालीका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।