१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

वसन्त चौधरी

वसन्त चौधरीका लेखहरु :

देशको कविता लेख्न सकिनँ

चुपचाप चुपचापआँसु बगाउने देशकोकविता लेख्न सकिनँमनभरि भएका सपना सजाएरदेशको गीत लेख्न सकिनँबग्दैबग्दै जान मन लागेकै हो नदीसँगजमो तलाउ बनेर म नदी बग्न सकिनँ !