प्रस्तावित राजदूतहरू खतिवडा, रेग्मी र विक संसदीय सुनुवाइ समितिबाट अनुमोदनकान्तिपुर संवाददाताकार्तिक २७, २०७७संघीय संसदको संसदीय सुनुवाइ समितिले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको छ । संग्रह सेयर