१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

निमग्ना घिमिरे

निमग्ना घिमिरेका लेखहरु :

सार्थक जीवनको उपासना

जीवन विसङ्गतिले भरिपूर्ण छ, पीडाले ग्रस्त छ, विभेद र सङ्कटहरूले घेरिएको छ, तर कविताको ध्यानस्थ मीठासले त्यसलाई शीतलता प्रदान गर्न सक्छ । यो विश्वास हो कवि नेत्र एटमको ‘प्रिय मौनता’ (२०७७) उपासना कविताहरूको सङ्ग्रहको । ६२ कविता सङ्गृहीत यी कवितामा जीवनलाई विविध कोणबाट पर्गेल्दै त्यसको गम्भीर उपासना गर्ने, मौन विमर्शमा लीन हुने र आनन्दको मार्गमा अघि बढ्ने लक्ष्य राखिएको छ ।