२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७८

बलबहादुर शाही

बलबहादुर शाहीका लेखहरु :

‘छोराको हत्या भयो, मैले न्याय पाउँछु कि पाउँदिनँ ?’

म एमालेमा आस्थावान मान्छे हुँ । मेरो छोरालाई त राजनीतिको बारेमा केहि पनि थाहा थिएन । बाबु ठूलो मान्छे भएपछि के बन्छस् भन्दा म त खेलाडी बन्छु भन्थ्यो । १६ गते पनि वीरपथमा भलिबल खेलेर ५ हजार रुपैयाँ पुरस्कार जितें भनेर खुसी हुँदै आएको थियो । विद्यार्थीका कुनै पनि संगठनमा ऊ थिएन  । १७ गते साँझ कतै गाउँमा होहल्ला थियो; कतै नाचगान भइरहेको थियो ।