२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

कान्तिपुर संवादददाता

कान्तिपुर संवादददाताका लेखहरु :

खेत जोत्दा ट्य्राक्टर पल्टेर चालकको मृत्यु

रोपाइँका लागि खेत जोत्ने क्रममा ट्य्राक्टर पल्टँदा चितवनमा आइतबार बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्य्राक्टरका चालक ३४ वर्षीय सन्दीप मगर रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाले जानकारी दिए ।