कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मतगणना सकिएन / गगन अगाडि

काठमाडौ — नेपाली कांग्रेसको नयाँ केन्द्रीय समितिको लागि भएको निर्वाचनमा आइतबार पनि खुलातर्फ २५ र अञ्चलतर्फको १४ जना केन्द्रीय सदस्यका लागि मत गणना जारी रहृयो । तर अन्तिम मतपरिणाम भने आउन सकेन ।


आइतबार पनि राति ८ बजेपछि मतगणना स्थगित भयो । सोमबार बिहान ८ बजेदेखि पुनः मतगणना सुरु हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।
पछिल्लो परिणामअनुसार गगन थापा र चन्द्र भण्डारीमात्र महाधिवेशनबाट केन्द्रीय सदस्यमा छानिने निश्चित भएको छ । बाँकी पुरानै अनुहार छन् । लामो समय केन्द्रीय समितिमा रहेका हस्तीहरु पनि पराजित हुने सम्भावना बढेर गएको छ ।
युवा नेता गगन थापा अहिलेसम्मको मतपरिणाम अनुसार अग्रस्थानमा छन् । अर्जुन नरसिंह केसी, खुमबहादुर खड्कालगायतले पछ्याइरहेका छन् । आइतबार रातिसम्ममा करिव २ हजार मत गनिएको छ ।
यस्तो छ पछिल्लो मतपरिणामः
१. गगन थापा  १३२५
२. अर्जुननरसिंह केसी १३०३
३. खुमबहादुर खडका ११८६
४. प्रदीप गिरी ११६८
५.सशांक कोइराला १११४
६. सुजाता कोइराला ११०४
७. रामचन्द्र पौडेल ११०१
८. रामशरण महत १०८०
९. बालकृष्ण खाँड १०५१
१०. एनपी साउद  १०२७
११. शेखर कोइराला ९५७
१२. महेश आचार्य ९४४
१३.मिनेन्द्र रिजाल ९३६
१४. प्रकाशशरण महत ९२६
१५. चन्द्र भण्डारी ९०५
१६.गोपालमान श्रेष्ठ ८७९
१७. कृष्ण सिटौला ८७५
१८. पूर्णबहादुर खड्का ८४५
१९. बलबहादुर केसी ८३७
२०. नारायण खड्का ८३२
२१. शंकर भण्डारी  ८१४
२२. मनमोहन भट्टराई ७२८
२३.कुलबहादुर गुरुङ  ७२६
२४. ज्ञानेन्द्रबहादुर कार्की ७०४
२५.गोविन्दराज जोशी ६४६
गणना भएका २१ सय मत मध्ये १४ अञ्चलका अग्रस्थानमा रहेका उम्मेदवारले पाएको मत संख्या
१.मेची
नरेन्द्रविक्रम नेम्वाङ ८९८
सुधिर सिवाकोटी ६१९
२.कोसी
आमोदप्रसाद उपाध्याय ८६४
उमेशजंग रायमाझी ६७३
३.सगरमाथा
रामकुमार चौधरी ६९१
सुवास पोखरेल  ५३२
४.जनकपुर
आनन्दप्रसाद ढुङगाना ७५५
देवी   न्यौपाने  ५३६
५.वाग्मती
नवीन्द्रराज जोशी ९१३
ध्यानगोविन्द रन्जित ६६४
६.नारायणी
रमेश रिजाल ७६०
राजेन्द्र अमात्य ६५६
७.गण्डकी
सुरेन्द्र पाण्डे ७१७
रघु पौडेल ५१५
८.लुम्बिनी
भरतकुमार शाह ७२८
कृष्णचन्द्र नेपाली ७१०
९.धौलागिरी
अर्जनु जोशी ८६९
किरण पौडेल ७४२
१०.राप्ती
दीपक गिरी ९५६
राजेन्द्रबहादुर शाह ४९५
११.कर्णाली
जीवनबहादुर शाही ८८९
दीनबन्धु श्रेष्ठ ७९९
१२.भेरी
किशोरसिंह राठौर ७८७
हदृयराम थानी ५८५
१३.सेती
बद्री पाण्डे ७०९
अर्जुनजंगबहादुर सिंह ६३०
१४.महाकाली
दिलेन्द्रप्रसाद बडु ९४५
रमेश लेखक ९३१
 
 

प्रकाशित : आश्विन १०, २०६७ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?