२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७३

पूर्वप्रधानसेनापति थापाको निधन

काठमाडौँ — पूर्वप्रधानसेनापति धर्मपालवरसिंह थापाको निधन भएको छ । बिहीबार बिहान छाउनीस्थित नेपाल सैनिक अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली सेनाले जनाएको छ ।

पूर्वप्रधानसेनापति थापाको निधन

थापा स्वास्थ्यमा समस्या आएपछि दुई दिनअघि अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनको निधन भएको हो । उनी २०५२ देखि ०५६ सालसम्म नेपाली सेनाको प्रधानसेनापति बनेका थिए ।

प्रकाशित : जेष्ठ ३, २०८१ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संवैधानिक परिषद्मा प्रधानमन्त्रीको सहमति बेगर कुनै निर्णय हुननसक्ने व्यवस्थासहितको विधेयक संसदीय समितिबाट पारित भएकोबारे तपाईंको धारणा के छ ?