लगानीमुखी आर्थिक सुधारलाई तीव्र बनाउन नेपाल–भारत उद्योग वाणिज्य महासंघको आग्रह

उच्च आर्थिक वृद्धि र समष्टिगत आर्थिक स्थायित्व कायम राख्ने उद्देश्य अवलम्बन गरिएको मौद्रिक नीतिको निक्कलीले प्रशंसा गरेको हो ।

3 MINS READ
Nepal-India Chamber of Commerce and Industry urges acceleration of investment-oriented economic reforms

नेपाली श्रमिकलाई विदेश जान लागेको खर्च उठाउनै साढे तीन महिना लाग्ने

सर्वेक्षणले वैदेशिक रोजगारमा जाने श्रमिकले तिर्नुपर्ने भर्ती शुल्क, एजेन्ट खर्च तथा अन्य लागतले श्रमिकमाथि आर्थिक भार पारिरहेको देखाएको छ ।

4 MINS READ
It takes Nepali workers three and a half months just to cover the expenses of going abroad

मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाएको छ : उद्योग वाणिज्य महासंघ

सरकारले लिएको ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका निर्णायक रहने यथार्थलाई मौद्रिक नीतिले आत्मसात गरेको महासंघको भनाइ छ ।

4 MINS READ
Monetary policy has boosted the morale of the private sector: Federation of Nepalese Chambers of Commerce and Industry

नेप्सेमा ३० अंकको गिरावट, साढे ४ अर्बको सेयर किनबेच

बुधबार कारोबारमा आएकामध्ये २५ कम्पनीको सेयर मूल्य बढ्यो भने २४७ कम्पनीको घट्यो। तर, सो दिन ५ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।

1 MIN READ
NEPSE drops 30 points, shares worth 4.5 billion are traded

मेसिनले फर्काउँदै छ खेतमा किसानको भरोसा

बेलौरीमा स्थानीय र संघीय सरकारको एक करोड रुपैयाँभन्दा बढी लगानी, श्रमिक अभावसँग जुध्दै कृषि यान्त्रिकीकरणमा फड्को ।

7 MINS READ
Machines are restoring farmers' confidence in the fields

म्याद गुज्रेको खाद्यसामग्री प्रयोग गरेको फेला परेपछि न्युरोडको कर्नर पोइन्ट रेस्टुरेन्टलाई दुई लाख जरिवाना

अनुगमनका क्रममा बौद्धको बिरयानी किङ र न्युरोडको कर्नर पोइन्ट रेस्टुरेन्टमा खाद्यवस्तुमा मरेको साङ्ला, म्याद गुज्रिएको सामान प्रयोग र कृत्रिम रङ भेटिएपछि विभागले व्यवसायीलाई जरिवाना, अखाद्य सामग्री नष्ट र सुधारका लागि निर्देशन दिँदै कारबाही गरेको छ । 

3 MINS READ
Corner Point Restaurant on New Road fined Rs 200,000 after being found to be using expired food ingredients

प्रधानमन्त्रीसँग निजी क्षेत्रका प्रतिनिधिको भेटवार्ता, निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राख्ने प्रतिबद्धता

प्रधानमन्त्रीसँगको भेटवार्तामा उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्शबाट अध्यक्षसहित दुई दुई जना पदाधिकारी सहभागी थिए ।

2 MINS READ
Meeting between the Prime Minister and representatives of the private sector, commitment to put the private sector in the 'driving seat'

ऋणपत्रमार्फत राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ झिक्दै

यससँगै राष्ट्र बैंकले यसअघि गत पुसमा ऋणपत्रमार्फत एक वर्षका लागि करिब २ खर्ब रुपैयाँ झिकिसकेको छ । यस पटक पनि करिब २ खर्ब रुपैयाँ बजारबाट झिक्ने राष्ट्र बैंकको तयारी छ ।

2 MINS READ

द्रुतमार्गको सुरु विन्दु थाती राखेर फर्सीडोल– डुकुछापमा पुल बनाउन डीपीआर संशोधन गरिँदै

लामो समयसम्म खोकना खण्डको ६.५ किमिमा काम अघि बढ्न नसकेपछि उक्त क्षेत्रको समस्या पछि समाधान गर्ने भन्दै फर्सीडोलतर्फको काम अघि बढाइँदै

7 MINS READ
DPR being revised to build a bridge at Farsidol-Dukuchap, marking the starting point of the expressway

ठूला विद्युतीय सवारीमा सहजीकरण

राष्ट्र बैंकका अनुसार हाल विद्युतीय सवारीलगायत सबै खाले सवारीमा कर्जा मूल्य अनुपात ६० प्रतिशत छ । ठूला विद्युतीय सवारीका हकमा यो सीमा बढाएर ७० प्रतिशत वा त्यसभन्दा बढी बनाउने तयारी राष्ट्र बैंकको छ ।

4 MINS READ
Facilitation of large electric vehicles

राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३’  पारित

राष्ट्रिय सभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

1 MIN READ
National Assembly passes 'Appropriation Bill-2083'

बर्डफ्लुको मारमा पोल्ट्री व्यवसायी, सरकारी राहतको पर्खाइ

चैतयता सुरु भएको बर्डफ्लु झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा भने नियन्त्रणमा आएको छ । काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा भने नियन्त्रणमा आउन सकेको छैन ।

8 MINS READ
Poultry businessmen hit by bird flu, waiting for government relief

व्यक्तिगत ग्यारेन्टीमा असीमित दायित्व कम गर्ने

आगामी मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यस्तो असीमित दायित्वलाई कम गरेर सहजीकरण गर्ने व्यवस्था गर्न लागेको हो ।

1 MIN READ

उखु कृषकलाई प्रोत्साहन अनुदानका लागि १ अर्ब ५० करोड विनियोजन

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मल आपूर्तिका लागि ३२ अर्ब ४६ करोड विनियोजन गरिएको जानकारी गराइन् ।

2 MINS READ
1.5 billion allocated for incentive grants to sugarcane farmers

आगामी वर्ष ११ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य

आगामी आर्थिक वर्षको मौद्रिक नीति जारी गर्ने क्रममा गभर्नर पौडेलले नीतिगत दरहरु यथावत् रहेको बताए ।

1 MIN READ
Target to expand credit by 11 percent next year

किन बढेन कर्जा प्रवाह ? राष्ट्र बैंकले के भन्यो ?

राष्ट्र बैंकको वार्षिक समीक्षा प्रतिवेदनमा वैदेशिक व्यापार, निर्माण र पीपीए सम्झौतामा अन्यौलले कर्जा प्रवाहमा अपेक्षित वृद्धि नदेखिएको उल्लेख छ।

2 MINS READ
Why hasn't credit flow increased? What did the National Bank say?

नेप्सेमा साढे २४ अंकको वृद्धि, कारोबार पनि बढ्यो    

मंगलबार कारोबारमा आएकामध्ये २१० कम्पनीको सेयर मूल्य बढ्यो भने ५७ कम्पनीको घट्यो । तर, सो दिन १० कम्पनीको मूल्य स्थिर रहेको छ ।

1 MIN READ
NEPSE rises 24.5 points, turnover also increases

खोकना विवाद थाती राखेर फर्सीडोल-डुकुछापमा पुल बनाउन डीपीआर संशोधन गरिँदै

लामो समयसम्म खोकना खण्डको ६.५ किमिमा काम अघि बढ्न नसकेपछि उक्त क्षेत्रको समस्या पछि समाधान गर्ने भन्दै फर्सीडोलतर्फको काम अघि बढाउन लागिएको हो ।

7 MINS READ
DPR being amended to build a bridge at Farsidol-Dukuchhap, keeping Khokna dispute aside

तेस्रो त्रैमासमा सवा २ खर्ब रूपैयाँको घरजग्गा कारोबार

बागमती प्रदेशमा सबैभन्दा बढी कारोबार वृद्धि देखिँदा मधेशमा भने गिरावट, सात वटै प्रदेशमा २.५ देखि १० आना प्लट नै बढी बिक्री भएको छ।

3 MINS READ
Real estate transactions worth 2.25 trillion rupees in the third quarter

योजना आयोगका उपाध्यक्ष भन्छन्- ‘७ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्नेगरी सरकार अघि बढेको छ’

उपाध्यक्ष भट्टले नेपालको गरिबी निवारण र ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढाउन साना किसान विकास लघुवित्त वित्तीय संस्था अग्रणी संस्था भएको बताएका छन् ।

4 MINS READ
Planning Commission Vice Chairman says - 'The government has moved forward to achieve 7 percent economic growth'

ऋणपत्रमार्फत राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ झिक्दै

बजारमा तरलता तत्काल घट्ने नदेखिएपछि राष्ट्र बैंकले फेरि ऋणपत्रमार्फत एक वर्षका लागि पैसा झिक्न लागेको हो । यसअघि सातामा २ दिन निक्षेप संकलन उपकरणमार्फत बजारबाट पैसा झिक्दै आएको छ ।

2 MINS READ
Nepal Rastra Bank withdraws Rs 25 billion through bonds today

मौद्रिक नीतिको वार्षिक समीक्षा : कर्जा वृद्धि न्यून, दबाबमा अधिक तरलता व्यवस्थापन

वैदेशिक व्यापारमा कमी, सार्वजनिक एवं निजी निर्माणमा सुस्तता, घरजग्गाको कित्ताकाट एवम् विद्युत् खरिद सम्झौता जस्ता विषयहरूमा देखिएका अन्योल आदिले समेत वित्तीय प्रणालीबाट अपेक्षित रूपमा कर्जा प्रवाह बढ्न नसकेको राष्ट्र बैंकले जनाएको छ ।

2 MINS READ
Annual Review of Monetary Policy: Low Credit Growth, Excessive Liquidity Management Under Pressure

तंग्रिएन अर्थतन्त्र, तेस्रो त्रैमासमा ७ क्षेत्र ऋणात्मक

कृषि क्षेत्रको सुस्त विस्तार, न्यून सरकारी खर्च, औजार–उपकरणको आयातमा कमीलगायतका कारण अर्थतन्त्रमा देखिएन अपेक्षित सुधार।

7 MINS READ
Economy not slowing down, 7 sectors negative in third quarter

भारतको व्यापार अवरोधपछि दुईतिहाइले घट्यो स्टिल निर्यात

निर्यात आम्दानीमा कमी, सम्भावित रोजगारी कटौती र नयाँदिल्लीले थप आयात प्रतिबन्धको संकेत दिइरहेका बेला आगामी दिनमा अझ ठूलो धक्का लाग्न सक्ने चिन्ता।

8 MINS READ
Steel exports fall by two-thirds after India's trade blockade

राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउँदै

बैठकबाट पारित भएपछि मौद्रिक नीति जारी गर्ने राष्ट्र बैंकको तयारी छ । मध्यान्न ४ः१५ बजे पत्रकार सम्मेलन गर्ने बताइएको छ ।

3 MINS READ
Nepal Rastra Bank to announce monetary policy today

असार २२, २०८३

प्रविधिक समस्याका कारण नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज दिल्लीमा रोकियो

नेपाल वायुसेवा निगमका प्राविधिक प्रवक्ता दिपेन्द्र पुनका अनुसार जहाजको ककपिट भ्वाइस रेकर्डरमा प्राविधिक समस्या देखिएको छ ।

2 MINS READ
Nepal Airlines Corporation's narrow-body aircraft grounded in Delhi due to technical issues

नेपालले एडीबीसँग झन्डै २५ अर्ब रुपैयाँ ऋण लिने

नेपाल सरकारले एसियाली विकास बैंकसँग खानेपानी, ढल व्यवस्थापन र लजिस्टिक्स सुधारका लागि झन्डै २५ अर्ब रुपैयाँ ऋण सम्झौता गरेको छ।

2 MINS READ
Nepal to borrow nearly Rs 25 billion from ADB

अर्थमन्त्री वाग्ले र एडीबी अध्यक्ष कान्डाबीच भेटवार्ता

अर्थमन्त्री वाग्लेसँगको भेटमा अध्यक्ष कान्डाले नेपालको विकासका लागि सहकार्य आफूहरूको उच्च प्राथमिकतामा रहेको बताए ।

1 MIN READ
Finance Minister Wagle meets with ADB President Kanda

राष्ट्रिय सभामा श्रममन्त्रीको जवाफ- १०० दिनमै वैदेशिक रोजगारीका १००४ मुद्दा र उजुरी फर्स्यौट गर्‌यौं

‘ २०५७ देखिका ११ हजार ५२८ मुद्दाका फाइलहरू डिजिटलाइज गरिएको छ । उजुरी ट्रयाकिङका लागि वेब पोर्टल सञ्चालनमा ल्याइएको छ ।’

2 MINS READ
Labor Minister's response in the National Assembly - We resolved 1004 foreign employment cases and complaints in 100 days
Link copied successfully