आगामी मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यस्तो असिमित दायित्वलाई कम गरेर सहजिकरण गर्ने व्यवस्था गर्न लागेको हो ।
काठमाडौं — बैंक तथा वित्तीय संस्थाले व्यक्तिलाई ऋण दिँदा तेस्रो व्यक्तिबाट ग्यारेन्टी लिने व्यवस्थालाई सहजीकरण गर्ने भएको छ ।
हाल बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाहको बखत व्यक्तिगत ग्यारेन्टी बसेका व्यक्तिहरुका लागि पनि असिमित दायित्व हुने व्यवस्था छ ।
आगामी मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यस्तो असिमित दायित्वलाई कम गरेर सहजिकरण गर्ने व्यवस्था गर्न लागेको हो ।