Kantipur

२३ असार २०८३, मंगलबार
कृष्णा प्रसाईं

कृष्णा प्रसाईं

प्रसाईं काठमाडौं पोस्टकी संवाददाता हुन् । उनी अर्थ र वाणिज्यका विषयमा रिपोर्टिङ गर्छिन् ।

कृष्णा प्रसाईंका लेखहरु :

भारतको व्यापार अवरोधपछि दुईतिहाइले घट्यो स्टिल निर्यात

निर्यात आम्दानीमा कमी, सम्भावित रोजगारी कटौती र नयाँदिल्लीले थप आयात प्रतिबन्धको संकेत दिइरहेका बेला आगामी दिनमा अझ ठूलो धक्का लाग्न सक्ने चिन्ता।

8 MINS READ
Steel exports fall by two-thirds after India's trade blockade

नेपालमा उबरको औपचारिक प्रवेश

२ हजार ५ सय चालक आबद्ध भइसकेको कम्पनीका अधिकारीको भनाइ, ट्याक्सीमान्डुसाग सहकार्य

3 MINS READ
Uber's official entry into Nepal

चिया निर्यातमा भारतको पुनः अवरोध, व्यापारीले नकिनून् भन्ने नियत

भारतकाे निरन्तरकाे अवराेधले भारतीय आयातकर्ता नेपाली चिया किन्न हच्किन थालेका छन्।

7 MINS READ
India again blocks tea exports, intends to prevent traders from buying

विश्वकपको उत्साह, तर मध्यरातको खेलले नेपाली हस्पिटालिटी उद्योग अन्योलमा

नेपाली समयअनुसार धेरैजसो खेलहरू मुख्यतया मध्यरात १२:४५ बजेदेखि बिहान ६:४५ बजेसम्म र कतिपय अवस्थामा बिहान १:४५ बजेदेखि ८:४५ बजेसम्म चल्नेछन् ।

8 MINS READ
World Cup excitement, but midnight game leaves Nepali hospitality industry in turmoil

सर्वसाधारणको आम्दानी जस्ताको तस्तै, मूल्यवृद्धि अकासियो

पछिल्ला महिनामा चामल, तेल, इन्धन र प्याकेजिङ सामग्रीको मूल्य लगातार बढ्दा आम उपभोक्ताको आर्थिक अवस्था थप कमजोर भएको छ।

7 MINS READ
Public income remains unchanged, inflation skyrockets

प्रधानमन्त्रीको पोस्टले बढायो डीडीसीको व्यापार

प्रधानमन्त्री शाहको पोस्टपछि याक चिजको माग ३० प्रतिशतभन्दा बढीले बढेको डीडीसीका अधिकारीहरूको भनाइ

11 MINS READ
Prime Minister's post boosts DDC's business

अति कम विकसित मुलुकबाट स्तरोन्नतिको समय धकेलिँदै

प्रधानमन्त्री वालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच छलफल, मन्त्रिपरिषद्बाट निर्णय गरेर संयुक्त राष्ट्रसंघलाई पत्र पठाउने सहमति

6 MINS READ
The time for upgrading from least developed country to least developed country is being pushed back.

भारतले चिनी निर्यातमा रोक लगाएपछि नेपाली बजारमा मूल्यवृद्धिको डर

भारतीय सञ्‍चारमाध्यम लेख्छन्– ‘एल निनोको प्रभावले खडेरी निम्त्याउन सक्ने, कृषि उत्पादनमा ह्रास आउने र आगामी सिजनको उब्जनी घट्ने डरबीच आन्तरिक मूल्य नियन्त्रण गर्न प्रतिबन्ध लगाइएको हो’

8 MINS READ
Fears of price hike in Nepali market after India bans sugar exports

पश्चिम एसिया तनावले नेपालको मानव विकास उपलब्धि जोखिममा : यूएनडीपी

गरिबी बढ्ने, रेमिट्यान्स घट्ने, खाद्यान्न र मलको लागत वृद्धि तथा आर्थिक वृद्धि सुस्त हुने यूएनडीपीले चेतावनी दिएको छ ।

6 MINS READ
West Asia tensions put Nepal's human development achievements at risk: UNDP
Link copied successfully