दुर्घटनामा ट्र्याक्टर चालक कुश्मा–७ निवासी २८ वर्षीय सुजन नेपाली र ट्र्याक्टरमा सवार कुश्मा–९ साइकलचोकका १४ वर्षीय शिशिर लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।
नदीको सतह लगातार बढ्दै गएपछि धार्मिकस्थल मात्र नभई नजिकै रहेको सेतीवेणी बजारसमेत डुबानको उच्च जोखिममा परेको छ ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा पर्वतबाट रास्वपाका उम्मेदवारसमेत रहेका पुर्जा सभापति निर्वाचित भएका हुन् ।
नेपालका पहाडी बस्तीहरू बाँदर आतंकको दोहोरो चपेटामा छन्– एकातिर बाली सखाप हुने चिन्ता, अर्कोतिर घरभित्रै पसेर आक्रमण गर्ने त्रास ! मान्छेहरू थातथलोबाट विस्थापित हुन बाध्य छन् ।
प्रहरीका अनुसार अस्थायी प्रहरी पोष्ट मालढुंगाको टोलीले टिपरको जाँच गर्नेक्रममा २५ वर्षीय सहचालक विशाल विक भागेर कालीगण्डकी नदीमा हाम फालेका थिए ।
जिप चालक फलेवास नगरपालिका-५ खानीगाउँ निवासी ३५ वर्षीय सज्जन परियारको मृत्यु
स्थानीय राम केसीका अनुसार बजार क्षेत्रबाट संकलन गरिएको फोहोर डिमुवा र पातीचौर आसपासका विभिन्न स्थानमा छरपस्ट फाल्ने गरिएको छ ।
फलेवास नगरपालिका–६ देवीस्थानका ४४ वर्षीय भुषाल वैदेशिक रोजगारीका क्रममा करिब १० वर्ष इजरायल बसेका थिए । स्वदेश फर्किएपछि उनी पर्यटन तथा उद्योग व्यवसायमा संलग्न छन् ।
उनले आफ्ना हेभिवेट प्रतिस्पर्धीलाई पराजित गर्दै २६ हजार ५ सय ६१ मतसहित जित हासिल गरेका हुन् ।
हालसम्म २५ हजार मत गणना हुँदा भुसालले ११ हजार १ सय ११ मत प्राप्त गरेका छन् भने उनलाई कांग्रेसका अर्जुनप्रसाद जोशीले ६ हजार ४८ मतका साथ पछ्याइरहेका छन् ।