Kantipur

५ श्रावण २०८३, मंगलबार
रोशन आउजी

रोशन आउजी

आउजीले जेन-जीको प्रतिनिधित्व गर्छन्।

रोशन आउजीका लेखहरु :

कार्यस्थलभन्दा अन्यत्र भेदभाव गर्न मिल्छ ? 

संविधानको धारा २४ का उपधाराहरूबीच देखिएको विरोधाभास केवल कानुनी बहसको विषय मात्र होइन, यो सामाजिक न्याय र मानव मर्यादासाग प्रत्यक्ष जोडिएको प्रश्न हो ।

7 MINS READ
Is it possible to discriminate outside of the workplace?

ज्यानै लिने मानसिक घाउ

आत्महत्या गर्नेले अन्तिम कदम आफैं चाल्छ, तर त्यो निर्णयसम्म पुग्न उसलाई कसैले निरन्तर अपमान, धम्की, मानसिक यातना, सामाजिक बहिष्कार, आर्थिक शोषण वा भावनात्मक उत्पीडन गरेको छ भने त्यो व्यक्तिगत मृत्युको घटना मात्रै हुँदैन, आपराधिक दायित्वको विषय बन्छ ।

6 MINS READ
Life-threatening mental injury

समान उमेरबीच हुने शारीरिक सम्बन्धलाई कस्तो कानुन ?

‘रोमियो एन्ड जुलियट कानुन’ सम्बन्धी बहस केवल बाल संरक्षण र किशोर स्वतन्त्रताबीचको विवाद मात्र नभई न्याय, समानता तथा आधुनिक फौजदारी न्याय प्रणालीको स्वरूपसँग सम्बन्धित विषय पनि हो ।

8 MINS READ
What are the laws regarding sexual relations between people of the same age?

नागरिकमैत्री बन्न नसकेको अदालत प्रशासन

सार्वजनिक सरोकारका विषय उठाउने व्यक्तिहरू व्यक्तिगत लाभका लागि होइन, समाज र जनहितका लागि अदालत जान्छन् । तर जब उनीहरूले प्रशासनिक तहमा हतोत्साहन, विलम्ब र असहजता सामना गर्नुपर्छ, तब न्याय प्रणालीप्रतिको विश्वास कमजोर बन्न पुग्छ ।

7 MINS READ
Court administration fails to become citizen-friendly

सुशासनका लागि विधिको शासन र नागरिक सहभागिता

धेरै अवस्थामा शक्तिशाली र प्रभावशाली व्यक्ति कानुनी दायराबाट उम्कने वा ढिलाइ गर्ने प्रवृत्ति देखिन्छ । आर्थिक र सामाजिक रूपमा कमजोर वर्ग न्याय प्राप्त गर्न संघर्ष गर्न बाध्य हुन्छन् ।

9 MINS READ
Rule of law and citizen participation for good governance

सुशासनका लागि खुला सरकार साझेदारी

सुशासनको पहिलो आधार पारदर्शिता हो । नेपालमा सार्वजनिक निकायहरूमा सूचना लुकाउने प्रवृत्ति अझै पनि विद्यमान छ ।

7 MINS READ
Open Government Partnership for Good Governance

रेमिट्यान्समा निर्भर अर्थतन्त्रका जोखिम

रेमिट्यान्सलाई कृषि आधुनिकीकरण, साना उद्योग, पर्यटन, ऊर्जा, सूचना प्रविधि र स्टार्टअपमा लगानी गर्न सकिएको भए नेपालको आजको आर्थिक संरचना फरक हुन सक्थ्यो।

8 MINS READ
Risks of an economy dependent on remittances

युवा निर्णायक भएको निर्वाचन

सडक आन्दोलन, सामाजिक सञ्जालमा व्यापक बहस र राज्यप्रतिको खुला असन्तुष्टिले वर्तमान राजनीतिक संरचनामाथि गम्भीर प्रश्न उठेका छन् ।

8 MINS READ
Youth-led elections

ढिलो न्यायले कमजोर बनाएको जनआस्था

आपत्कालीन इजलास कुनै न्यायिक विलासिता होइन, संविधानको मर्म–भावनालाई जीवन्त राख्ने र न्यायालयप्रति नागरिकको विश्वासलाई बलियो बनाउने माध्यम हो

8 MINS READ
Public trust weakened by delayed justice

सरकार जेन–जीको मात्रै हो ?

संरचना, उद्देश्य र कार्यक्षेत्र हेर्दा पनि अन्तरिम सरकारमा जेन–जीको मात्र नभई सबै नेपालीको प्रतिनिधि छ । अन्तरिम सरकार कुनै समूहको क्रान्तिद्वारा होइन, राजनीतिक सहमति र संवैधानिक आधार देखाएर गठन गरिएको छ ।

6 MINS READ
Is the government only for Gen Z?
Link copied successfully