२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

जीवन काफ्ले

जीवन काफ्ले त्रिभुवन विश्वविद्यालय गणित केन्द्रीय विभागका उपप्राध्यापक हुन् ।

जीवन काफ्लेका लेखहरु :

गणितमा किन बढी अनुत्तीर्ण ?

गणित विषयले विद्यार्थीमा हरेक विषयको बारेमा तार्किक, वस्तुगत तथा वैज्ञानिक ढंगले अध्ययन–विश्लेषण र मूल्यांकन गर्ने क्षमताको विकास गराउँछ । विद्यार्थीलाई खोज अनुसन्धान गर्ने सामर्थ्यको पनि विकास गराउँछ । तसर्थ यो विषय सम्पूर्ण ज्ञानविज्ञान तथा भौतिक समृद्धिको प्रस्थानविन्दु, माध्यम र आधारस्तम्भ हो ।