पृथ्वीको कक्षमा १८ हजारभन्दा बढी सक्रिय र निष्क्रिय उपग्रह छन् । तिनको सम्भावित टक्कर र अन्तरिक्ष फोहोरको जोखिम घटाउन अमेरिकाले वास्तविक समयको अवस्थिति सार्वजनिक गर्नुपर्ने नयाँ नियम लागू गरेको छ ।
सीजेपीले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै जन्तरमन्तरमा आन्दोलन जारी राखेको हो
अनसन सुरु भएदेखि वाङ्चुकको तौल ८.४ किलोग्रामभन्दा बढी घटिसकेको छ
खेतीको सिजनमा मलको सप्लाई बन्द हुँदा एसियाका कृषक मारमा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपछि इरानले देशभरका युवाहरुलाई एकजुट हुन र आफ्नो समर्थन दिन अपील गरेको छ ।
भलै पराजित दलहरुले उनीमाथि पश्चगमनवादी र मतदातालाई पनि पश्चगमनका मतियार भनेर आरोप लगाए पनि व्यवहारिक रुपमा यो उनको व्यक्तित्वको जित नै हो ।
आइतबार मात्रै अल फसेर सहरको साउदी अस्पतालका ४६० भन्दा धेरै बिरामी र कर्मचारीको आरएसएफद्वारा गोली हानी हत्या, सुडानमा करिब ३ वर्षदेखि सत्ताका लागि संघर्ष चलिरहेको छ, सुडानका दुई गुट एसएएफ र आरएसएफ सत्ताका लागि युद्धमा छन् ।
ट्रम्पमाथि तानाशाही प्रवृत्ति देखाएको, लोकतन्त्र कमजोर पारेको, आप्रवासीविरुद्ध कडा नीति अपनाएको, समाजमा विभाजन बढाएको लगायत आरोप लागेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० बुँदे युद्धविराम प्रस्तावअनुसार सोमबार दिउँसो हमासले जीवित सबै २० बन्धकलाई रिहा गरेको छ, पहिलो चरणमा ७ र त्यसपछि १३ जनालाई छोडिएको हो, ट्रम्पले तीन चरणमा इजरायली सैनिक गाजाबाट फिर्ता हुने गरी शान्ति सम्झौता गराएका छन्।