Kantipur

२२ जेष्ठ २०८३, शुक्रबार
दीपेश घिमिरे

दीपेश घिमिरे

दीपेश घिमिरे सुशासनमा विषयमा लेख्छन, अनुसन्धान गर्छन् । उनकाे रिफ्लेक्सनस् अन नेपलिज सोसाइटीः अर्काइभ अफ सोसियोलोजिकल एस्सेज र शासन र शासक जस्ता पुस्तक प्रकाशित छन् ।

दीपेश घिमिरेका लेखहरु :

सुशासन र भ्रष्टाचार नियन्त्रणमा लगानी किन ? 

सुशासन राजनीतिक नारा होइन, राज्य सञ्चालनको आधारभूत पूर्वाधार हो । सुशासन प्रवर्द्धनमाथि पर्याप्त लगानी नगरेसम्म सेवा सुधार र विकास निर्माणको गुणस्तरमा राज्यको लगानी परिणाममुखी हुँदैन ।

12 MINS READ
Why invest in good governance and corruption control?

स्वार्थको द्वन्द्वले कसरी बढाउँछ भ्रष्टाचार ? 

संवैधानिक आयोग, मन्त्रालय, बोर्ड, नियामक निकाय र समितिहरुमा स्वार्थ बाझिएका व्यक्तिले नियुक्ति पाएका छन् । यसले निर्णय प्रक्रियामा निष्पक्षता गुमाउँछ र संस्थागत विश्वसनीयता कमजोर बनाउँछ।

12 MINS READ
How does conflict of interest increase corruption?

के अख्तियार विकासको बाधक हो ?

विकासमा अवरोध अख्तियारका कारणले नभई कार्यपालिकाको अक्षमता, कमजोर योजना, मनलाग्दी खर्च र गैरजवाफदेही व्यवस्थापनका कारण भएको छ।

13 MINS READ
Is authority an obstacle to development?

भ्रष्टाचारको जड : कमजोर राजनीतिक इच्छाशक्ति

नेपालमा निर्वाचन जित्न र दल सञ्चालन गर्न चाहिने रकमको स्रोत पारदर्शी छैन, अपारदर्शी लगानी गर्ने दाताले दल र नेतालाई ‘लगानी फिर्ता’ का लागि दबाब दिन्छन्, त्यसपछि ठेक्का, नियुक्ति, नीतिनिर्माण र बजेट विनियोजनका सम्पूर्ण कार्य गम्भीर दुश्चक्रमा फस्छ

12 MINS READ
The root of corruption: weak political will

के मृत्युदण्डको कानुनले भ्रष्टाचार घटाउँछ ?

नेपालको संविधानले मृत्युदण्ड निषेध गरेको छ,तर भ्रष्टाचारजन्य अपराधमा संलग्नमाथि मृत्युदण्ड दिनुपर्ने माग बेलाबखत उठिरहन्छ। के साँच्चै मृत्युदण्डले भ्रष्टाचार नियन्त्रण गर्न सक्छ ? भ्रष्टाचारीलाई मृत्युदण्ड दिने गरेका देशहरू कम भ्रष्ट छन् ?

12 MINS READ
Does the death penalty law reduce corruption?

संसद् ‘निकम्मा’ भएकाले बढ्यो भ्रष्टाचार

जब संसद् सक्रिय र प्रश्नमूलक हुँदैन, भ्रष्टाचार नियन्त्रणका सबै प्रयास कमजोर हुन्छन् ।

14 MINS READ
Corruption has increased because the parliament is 'useless'

संकटग्रस्त लोकतन्त्रको महँगो निर्वाचन 

उम्मेदवारका लागि महँगो निर्वाचन आर्थिक बोझ मात्रै होइन, लोकतान्त्रिक मूल्यमान्यतामा आएको ह्रासको सूचक पनि हो, महँगो निर्वाचनले लोकतन्त्रलाई ‘विचारको प्रतिस्पर्धा’ बाट ‘पैसाको प्रतिस्पर्धा’ मा रूपान्तरण गर्छ

13 MINS READ
Expensive elections in a democracy in crisis

नेता मात्रै भ्रष्ट कि समाज पनि ?

सामाजिक, आर्थिक, सांस्कृतिक संरचना र व्यक्तिको भूमिकाबीच जटिल रूपमा जेलिएको छ— भ्रष्टाचार । भ्रष्टाचारविरोधी जेन–जी आन्दोलनको अनुशासनहीन गतिविधिमा संलग्न युवामा नेपालको सामाजिक पृष्ठभूमि, मूल्यमान्यता र भ्रष्ट नेतृत्वको प्रभाव छ ।

12 MINS READ
Are only leaders corrupt or is society also corrupt?

भ्रष्टाचार नियन्त्रणका लागि ‘ब्लकचेन’ प्रविधि

उदाहरणका लागि सार्वजनिक खरिदका मूल्यांकन मापदण्ड परिवर्तन गर्न वा बोलपत्र संशोधन गर्न खोजेमा ब्लकचेन प्रविधिले मूल जानकारीलाई सुरक्षित राख्दै परिवर्तन भएको अभिलेखलाई सार्वजनिक गर्दछ । यसमा कुन अधिकारीले कहिले, कहाँबाट उक्त बोलपत्रको प्रावधानमा संशोधन गर्‍यो भन्ने स्पष्ट जानकारी प्रदान गर्दछ ।

1 min read
Blockchain technology for corruption control

यसरी घटाऔं घूस लेनदेन

घूस लेनदेन घटाउन औपचारिक फरमान जारी गरेर मात्र हुँदैन, ठोस परिणाम देखिने खालका नीतिगत, संस्थागत र संरचनागत सुधारको आवश्यकता छ।

1 min read
Let's reduce bribe transactions in this way
Link copied successfully