Kantipur

८ श्रावण २०८३, शुक्रबार
तुफान न्यौपाने

तुफान न्यौपाने

न्यौपाने कान्तिपुर दैनिकमा राजनीति, न्याय प्रणाली तथा सुशासनसम्बन्धी रिपोर्टिङ गर्छन् ।

तुफान न्यौपानेका लेखहरु :

इनिशा हत्या : तीन महिना थुनामा राखेपछि आएको फरेन्सिक रिपोर्टमा तीन जनाको संलग्नता देखिएन

सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कार र हत्या अभियोगमा चार किशोर बाल सुधार गृहमा थुनिएको ३ महिनापछि आएको डीएनए र सेरोलोजी रिपोर्टले मुख्य अभियुक्तको मात्र संलग्नता देखाएका छन्।

12 MINS READ
Inisha murder: Forensic report after three months of detention does not show involvement of three people

बैंकदेखि ब्रोकर र बिमासम्म फैलिएको भट्ट–साझेदारको अर्बौं कारोबार : अभियोगपत्रमा के छ ?

जगदम्बा स्टिल्सको कर्जा भट्टको खाता हुँदै हिमालयन रिइन्स्योरेन्स, त्यहाँबाट भृकुटी ब्रोकिङमार्फत सेयर बजार ‘म्यानिपुलेसन’ सम्म, कागजी बैना र उधारो सेयरको आडमा रचिएको करिब २७ अर्ब ‘वित्तीय अपराध’ को नालीबेली

14 MINS READ
Bhatta and his partners' multi-billion dollar transactions spanning from banks to brokers and insurance: What's in the indictment?

कमजोर प्रतिरक्षाका कारण मध्यस्थतामा करोडौं गुमाउँदै सरकार

मध्यस्थता विवादमा सरकारी पक्षले निर्माण कम्पनीहरूविरुद्ध बलियो प्रतिरक्षा नगर्दा पछिल्लो पाँच वर्षमा कम्तीमा साढे पाँच अर्ब रुपैयाँ राज्यले गुमाएको छ । 

14 MINS READ
Government losing crores in arbitration due to weak defense

५ चार्टमा हेर्नुहोस् प्रधानन्यायाधीश शर्माको न्यायिक ‘ट्र्याक रेकर्ड’

सर्वोच्च अदालतमा २०७६ मा नियुक्त भएयता शर्मा कस्ता इजलासमा बसे ? कति फैसला लेखे ? ‘कान्तिपुर’ ले यस अवधिमा ‘नेपाल कानुन पत्रिका’मा प्रकाशित सबै (१,२६३) फैसला केलाएको छ ।

3 MINS READ
See Chief Justice Sharma's judicial 'track record' in 5 charts

वरिष्ठता मिचेर प्रधानन्यायाधीश बनाइएका मनोजकुमार शर्मा कस्ता न्यायाधीश थिए ?

नियुक्त भएपछिका ‘नेपाल कानुन पत्रिका’ मा प्रकाशित सबै (१,२६३) फैसलाको विश्लेषणले देखाउँछ– प्रधानन्यायाधीश शर्मा प्रायः आफैं फैसला लेख्दैनथे, बरु अरूको फैसलामा सहमतिको हस्ताक्षर गर्ने एक साक्षी थिए ।

20 MINS READ
What kind of judge was Manoj Kumar Sharma, who was made Chief Justice by violating his seniority?

‘हाइमन टेस्ट’ : बलात्कार पीडितमाथि दोस्रो चोट

चिकित्सा विज्ञानअनुसार कन्याजाली च्यातिए वा नच्यातिएको जे देखिए पनि त्यसले बलात्कार भएको हो/होइन भन्न सक्दैन । विश्व स्वास्थ्य संगठनले त यसलाई महिलाको गोपनीयता र स्वाभिमानमाथिको अतिक्रमण भनेको छ ।

17 MINS READ
'Hymen test': Second injury to rape victim

सगरमाथामा महिलाको ५० वर्ष : १० प्रतिशतबाट सुरु भएको यात्रा कहाँ पुग्यो?

सन् १९७५ मा जापानकी जुन्को ताबेईले पहिलो पटक सगरमाथाको चुचुरोमा पाइला राखेयताका ५० वर्षमा सयौं महिलाले उनका पदचाप पछ्याए । कोही फर्किएनन्– सगरमाथाको काखमा अन्तिम विश्राम लिए, फर्कनेले इतिहास रचे र रचिरहेका छन् ।

18 MINS READ
50 years of women on Everest: Where has the journey that started with 10 percent gone?

अभद्र व्यवहारमा मुद्दा चल्नुअघि नै सजाय

काठमाडौं जिल्ला अदालतले गत वर्ष फैसला गरेका अभद्र व्यवहारका ३५८ अभियुक्तमध्ये ९५ प्रतिशत दोषी ठहर, फैसला हुँदासम्म आधाजसो अभियुक्त पाएको सजायभन्दा बढी समय हिरासतमा

27 MINS READ
Punishment for indecent behavior before trial begins

जो पुनरावेदनबाट बाहिरिएका थिए

सर्वोच्च अदालतको इतिहासमा विवादास्पद तरिकाले प्रधानन्यायाधीशमा सिफारिस भएका शर्मा २०८९ मा ६२ वर्षमा निवृत्त हुनेछन् ।

8 MINS READ
Those who were excluded from the appeal

साइबर कानुनको दफा ४७ : नागरिक आवाज थुन्ने सरकारी हतियार

अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएका साइबर क्राइमसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतको पछिल्लो दशकका फैसला विश्लेषण गर्दा आरोपितमध्ये ४५ प्रतिशतले तोकिएको कैदभन्दा बढी अवधि कारागारमा बिताएको देखिन्छ ।

19 MINS READ
Section 47 of the Cyber ​​Law: Government weapon to silence citizen voices
Link copied successfully