कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०५

कान्तिपुर इकोनमिक समिट- २०२४ को झलक

कान्तिपुर संवाददाता

काठमाडौँ — 'अर्थतन्त्रको आधारभूत आवश्यकता: राजनीतिक नेतृत्वको सामूहिक प्रतिबद्धता' भन्ने नारासहित कान्तिपुर पब्लिकेशन्सले आइतबार इकोनमिक समिट- २०२४ को आयोजना गर्‍यो । दलहरुलाई एक ठाउँमा ल्याएर सार्वजनिक रूपमा प्रतिबद्ध बनाउन र सरोकारवालाका आवाज तथा नीति निर्माताका योजना अभिव्यक्त गर्न कान्तिपुर इकोनमिक समिट- २०२४ आयोजना गरिएको हो । समिटका केही तस्बिहरू :


प्रकाशित : वैशाख ३१, २०८१ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्