कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

स्पेनमा 'टोमाटिनो' फेस्टिभल [तस्बिरहरू]

भाद्र १२, २०८१
स्पेनमा 'टोमाटिनो' फेस्टिभल [तस्बिरहरू]

काठमाडौँ — स्पेनको भ्यालेन्सियास्थित बुनोल गाउँमा बुधबार 'टोमाटिनो' फेस्टिभल मनाइएको छ । याे फेस्टिभल हरेक वर्ष अगस्ट महिनाको अन्तिम बुधबार मनाउने गरिन्छ । फेस्टिभलका सहभागीले एक–अर्कालाई टमाटरले हानेर रमाइलो गर्ने गर्छन् । 'टोमाटिनो' खानेकुरा हानाहान गरेर मनाइने विश्वकै ठूलो फेस्टिभल मानिन्छ । फेस्टिभल १९४५ अगस्ट २९ बाट मनाउन सुरू गरिएको हो ।

स्पेनमा 'टोमाटिनो' फेस्टिभल [तस्बिरहरू]

स्पेनमा 'टोमाटिनो' फेस्टिभल [तस्बिरहरू]

स्पेनमा 'टोमाटिनो' फेस्टिभल [तस्बिरहरू]

स्पेनमा 'टोमाटिनो' फेस्टिभल [तस्बिरहरू]

स्पेनमा 'टोमाटिनो' फेस्टिभल [तस्बिरहरू]

स्पेनमा 'टोमाटिनो' फेस्टिभल [तस्बिरहरू]

स्पेनमा 'टोमाटिनो' फेस्टिभल [तस्बिरहरू]

स्पेनमा 'टोमाटिनो' फेस्टिभल [तस्बिरहरू]

स्पेनमा 'टोमाटिनो' फेस्टिभल [तस्बिरहरू]

प्रकाशित : भाद्र १२, २०८१ १९:३४
x
×