कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

लागूऔषधसहित एकजना पक्राउ

भाद्र १२, २०८१
लागूऔषधसहित एकजना पक्राउ

कञ्चनपुर — बेदकोट नगरपालिका-९ सुन्दरपुरबाट खैरो हेरोइनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सोही ठाउँका सागर चन्दलाई १ दशमलव २८ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो । चन्दलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले बताए ।




प्रकाशित : भाद्र १२, २०८१ १५:५७
x
×