कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

उद्योग वाणिज्य संघ बर्दियामा समावेशी प्यानल

आश्विन १, २०८१
उद्योग वाणिज्य संघ बर्दियामा समावेशी प्यानल

बर्दिया — उद्योग वाणिज्य संघ बर्दिया, गुलरियाको १० औं अधिवेशनमा पुनः देवेन्द्र पाण्डेको नेतृत्वमा सर्वपक्षीय प्यानलको मंगलबार बेलुकी सार्वजनिक घोषणा गरिएको छ ।

प्रजातान्त्रिक र वामपन्थी समूहको प्यानलमा वरिष्ठ उपाध्यक्ष प्रथम ईन्द्रकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा सुरेन्द्र बगाले, तृतीय उपाध्यक्ष विष्णुकुमार सोनी, महासचिव मोहित पौडेल, सचिव कृष्ण थारु, कोषाध्यक्ष केशव रिजाल र सहकोषाध्यक्षमा लिला सुनार रहेको पत्रकार सम्मेलनमा अध्यक्षका दाबेदार पाण्डेले बताए ।

संघको नयाँ नेतृत्वका लागि असोज ५ गते निर्वाचन हुँदैछ ।


प्रकाशित : आश्विन १, २०८१ २२:२६
x
×