कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

दाङमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

असार २८, २०८१

दाङ — राजपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजपुर गाउँपालिका-२ का ४५ वर्षीया जानकी यादव रहेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।

लु ३० प ५४४४ नम्बरको मोटरसाइकलले बिहीबार बेलुका पैदलयात्रीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।

प्रकाशित : असार २८, २०८१ ११:२०
x
×