कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

कुरिनटार नजिक पहिरो, पृथ्वी राजमार्ग अवरूद्ध

भाद्र २१, २०८१
कुरिनटार नजिक पहिरो, पृथ्वी राजमार्ग अवरूद्ध

चितवन — पृथ्वी राजमार्गको चितवन कुरिनटार नजिक इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरमा शुक्रबार बिहान पहिरो खसेका कारण बाटो अवरूद्ध भएको छ । 

बिहान साढे ७ बजेतिर लेदोसहितको पहिरो आएर बाटो थुनेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए ।

सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पहिरो हटाउन सुरू भएको उनले बताए ।

चितवनमा बिहानदेखि लगातार साामान्य खालको वर्षा भइरहेको छ ।

प्रकाशित : भाद्र २१, २०८१ ०८:२२
x
×